राजनीति/ समाज

बारा २ मा उपेन्द्रले कटाए १० हजार मत

बारा । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जसपाका अध्यक्ष समेत रहेका उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाउँदै लगेका हुन् । पछिल्लो मतपरिणाम अनुसार उनले १० हजार मत कटाएका छन् । उनले १० हजार १९९...

बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको नयाँ विधेयक २०८० र प्रदेश सरकारद्वारा केही महिना अघि अध्यादेशद्वारा जारी गरिएको...

मनहरीमा ट्राक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ हाँडिखोला बस्ने २४ वर्षीय राजकुमार प्रजा, ३० बर्षीय बिरमान रुम्बा, सोही गाउँपालिका वडा नम्वर ४ सालघारी निवासी अन्दाजी २० वर्षीय प्रबिण प्रजा रहेका छन् । घाइते भएका राजकुमारको चुरेहिलमा र...

५,५६१ उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका ५ हजार ५६१ जना उम्मेदवारहरुलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका...

बागमती प्रदेश सभाको बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक भोली बैशाख १२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको नयाँ विधेयक २०८० र प्रदेश सरकारद्वारा केही...

बारा २ मा उपेन्द्र यादवको अग्रता

बारा । बारा–२ को उप–निर्वाचनको मतगणनामा पुनः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार, यादवले १ हजार ३९० मत प्राप्त गर्दा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १ हजार ३०१ मत प्राप्त गरे । त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९...

उप–निर्वाचतन मतगणना : चितवन–२ मा रविको अग्रता

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्रण पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार, ९ हजार ४४४ मत गणना हुँदा लामिछानेले १ हजार ४९२ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै...

कमल थापाको निर्वाचन खर्च साढे १५ लाख

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । अध्यक्ष थापाले रु १५ लाख ३७ हजार ३४० रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् । गत मंसिर ४ गते...

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा तीन दलका शीर्ष नेताबीच छलफल भइरहेको हो । छलफलमा एमाले उपाध्यक्ष...

तनहुँ–१ मतगणना : ६,८३८ मतले वाग्ले अगाडि

तनहुँ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत तनहुँ–१ मा हाल मतगणना जारी छ । मत गणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै राखेका छन् । उनले ६ हजार ८३८ मतले अग्रता कायम गरेका हुन् । २२ वडाको ३१ हजार २१९ मतगणना गर्दा वाग्लेले...