उप–निर्वाचतन मतगणना : चितवन–२ मा रविको अग्रता
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्रण पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार, ९ हजार ४४४ मत गणना हुँदा लामिछानेले १ हजार ४९२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै १ हजार १३३ मत ल्याएका छन् भने कांग्रेसका जीतनारायाण श्रेष्ठले ७९५ मत ल्याएका छन् ।
