राजनीति/ समाज

आज ३० औँ मदन-आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदन-आश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा आज पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रम गरी मदन-आश्रित स्मृति दिवस मनाउने भएको हो । मदनआश्रितको योगदानबारे पार्टी निकट संगठनले सबै जिल्लामा श्रद्धाञ्जली...

रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैद सजायको फैसला सदर

काठमाडौँ । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसलालाई सदर गरेकोे सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । जिल्ला अदालत कैलालीले २०७५...

विपद् व्यवस्थापनका लागि सरकार गम्भीर बन्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल

सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । सिन्धुपाल्चोक जिल्लाको विपद् व्यवस्थापन समितिको आयोजनामा भएको विपद् व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले भैपरी आउने सबै खाले विपद्का घटनामा प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताए । उनले बर्षा...

आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन् । प्रतिनिधि सभा अन्तर्गत रहेका १० वटा विषयगत समितिको बैठक सुरु हुने भएको हो । गठन भएका सबै समितिको पहिलो बैठक बिहान ९ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा सुरु भएको ५...

पूर्व गृहमन्त्री खाँणको बयान आज पनि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज पनि हुँदैछ । गत बिहीबार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवम् महान्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी...

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ । यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेस गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेस गरेको सांगाठानिक...

भोलिदेखि प्रतिनिधि सभाका १० वटा विषयगत समितिको बैठक बस्ने

काठमाडौं । मंगलबारदेखि प्रतिनिधि सभा अन्तर्गत रहेका १० वटा विषयगत समितिको बैठक सुरु हुने भएको छ । गठन भएका सबै समितिको पहिलो बैठक बिहान ९ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा सुरु भएको ५ महिनापछि र समिति गठन भएको झण्डै २ सातापछि संसदीय समितिहरूको...

प्रदेश प्रमुख शर्माद्वारा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस संयोजक शिव चौलागाईंले जानकारी दिए । प्रमुख शर्माले नेपालको संविधानको धारा २०१...

तीन दिन म्याद थपिएसँगै टोपबहादुरको बयान सुरु

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थपिएसँगै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सुरु भएको छ । नक्कली भुटानी शरणार्थी प्ररकणमा आईतबार पक्राउ परेका रायमाझीको सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको हो । उनलाई यो प्रकरणमा सम्बन्धित रहेर बयान गराइएको हो । आजै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि बयानका...

मन्त्री लामाले पाए ४ वटा मन्त्रालयको जिम्मेवारी

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले ४ वटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । सोमबार बागमती प्रदेश प्रमुख यादवचन्द शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा मन्त्री लामालाई थप ३ वटा मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिएसँगै उनले ४ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् । लामालाई पर्यटन...