राजनीति/ समाज
प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट पारित
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । मत विभाजनमा २५५ सांसद सहभागी भएका थिए । तीमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत...
बजेटको पास गर्न जसपाद्वारा ह्विप जारी
काठमाडौं । सत्तारुढ दल जनता जमाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीको बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले दलका सम्पूर्ण सांसदहरुलाई २०८०–८१...
जसपा र एकीकृत समाजवादीको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) ले बजेटबारे निर्णय गर्नका लागि संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजे संघीय संसद् भवनमा बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ । दुवै पार्टीले आ–आफ्नो संसदीय दलको...
बागमती प्रदेश सभाको बैठक स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । आज साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारण स्थगित गरी भोलि असार ३ गते बिहान ११ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ । विनियोजित बजेट २०८०/०८१ कोे सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा...
प्रतिपक्ष दलको विरोधपछि बागमती प्रदेश सभा स्थगित, ६ बजेपछि बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक १ घण्टाको लागि स्थगित गरिएको छ । प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएपछि सभामुख भुवन कुमार पाठकले १ घण्टाका. लागि बैठक स्थगित गरेका हुन् । उक्त बैठकमा सभामुख पाठकले प्रदेश सरकारको तर्फबाट सार्वजनिक भएको अनुमानित बजेटमाथि...
हेटौंडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु गरिने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिए । मेसु डा.सापकोटाले शहिद...
बागमती प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । अपराह्न ३ बजेपछि बसेको प्रदेश सभा बैठक विभिन्न पाँच वटा समितिको नाम अनुमोदन भएको घोषणा गर्दै सभामुख भुवन कुमार पाठकले बैठक स्थगित गरेका हुन् । अपराह्न १ बजेको लागि बोलाइएको प्रदेश सभा बैठक २ घण्टा ढिला...
बागमती प्रदेश सभाको बैठक आज सुरु
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज सुरु भएको छ । अपराह्न १ बजे बोलाइएको प्रदेश सभा बैठक २ घण्टा ढिला गरी केहीबेर आघि मात्रै सुरु भएको हो । उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०–०८१ को अनुमाति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका...
प्रतिनिधि सभा बैठक आज पनि बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ ।...
जसपा नेपालको विधान अधिवेशन आज समापन हुँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो । आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।...









