राजनीति/ समाज
एमाले बागमतीद्वारा बजेट संशोधनका लागि ११ बुँदे माग
मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट न्यायोचित नभएको भन्दै बजेट संशोधनका लागि ११ बुँदे माग गरेको छ । एमालेले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी बजेट संशोधनका लागि विभिन्न ११ बुँदे माग गरेको हो । साथै एमालेले आफ्नो माग सम्बोधन नगरे संसद्...
बागमती प्रदेश सभा बैठक आज बस्दै, विनियोजित बजेटमाथि छलफल हुने
मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा दिउँसो २ बजेपछि बस्ने भएको हो । उक्त बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको विनियोजित बजेट २०८०–०८१ माथि छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश...
तरुण दलको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम
मकवानपुर । नेपाली कांग्रेसको भातृ एवम् शुभेच्छुक संगठनको केन्द्रीय नेतृत्वको विभिन्न पदमा चयन भएकाहरुलाई शुक्रबार हेटौंडामा स्वागत तथा सम्मान गरिएको छ । नेपाल तरुण दल मकवानपुरले हेटौंडा–२ स्थित पार्टी कार्यालयमा एक कार्यक्रमबीच उनीहरुलाई स्वागत तथा सम्मान गरेको हो । कार्यक्रम तरुण दल कार्यबाहक सभापति लिलाराज सापकोटा (सन्तोष) को अध्यक्षतामा...
आज संसद दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ । हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ । नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ । नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ...
कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो
बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेश सभाले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार ढलेको हो । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक थियो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश...
आज राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ बजे बस्ने भएको हो । सो बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयक...
तरुण दलको तदर्थ समितिमा मकवानपुरका ३ जना मनोनित
मकवानपुर । नेपाल तरूण दल केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा मकवानपुरका तीन जना मनोनित भएका छन् । गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको नेपाली कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनित गरेको हो । जसमा मकवानपुरका तीन जना मनोनित भएका हुन् । मकवानपुरबाट मनोनित हुनेमा...
‘हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतकै हो’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतनै भएको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेश्रो वार्षिकोत्सव समारोहमा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले यस्तो बताएका हुन् । मानिसहरुमा हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान फरक रहेको भ्रम छरिएको भन्दै उनले...
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । नागरिकको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बेथिति, भ्रष्टाचार, विकास योजनामा ढिलासुस्तीजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक...
बागमती प्रदेश सभा : विनियोजित बजेटमाथि संशोधन गर्न माग
मकवानपुर । बागमती प्रदेश सभाका सदस्य एवम् राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को विनियोजित बजेटमाथि संशोधन गर्न माग गरेका छन् । बुधबार अपराह्न बसेको प्रदेश सभामामा बोल्दै नेता थापाले प्रदेश सरकारले आगामी आवको लागि ल्याएको बजेट लक्ष्य बिहीन एवम् जनताप्रति...










