राजनीति/ समाज

माओवादीद्वारा स्थायी समिति बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रद्वारा स्थायी समिति बैठक आह्वान गरिएको छ । बैठक यही फागुन १० गते ११ बजे बस्ने गरी आह्वान गरिएको हो । पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने एजेण्डा रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद...

कांग्रेस महासमिति बैठक आज पनि जारी रहने

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठक आज पनि जारी रहनेछ । बैठक अन्तरगत आज ललितपुरको गोदावरीमा बन्द हुने भएको छ । सोमबार महासमिति बैठकको उद्घाटन भएको थियो । बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक...

एमाले केन्द्रीय कमिटी बैठक आजबाट

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको हो । सो बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा विभिन्न ६ वटा विषयमाथि छलफल हुने एमाले प्रचार विभाग प्रमुख...

प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन

मकवानपुर । ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकाय हेटौंडा ईकाइ समितिद्वारा दीप प्रज्वलन गरिएको छ । प्रजातन्त्र प्राप्त गर्न योगदान गर्नेहरुको सम्झना एवम् आम नागरिकको अधिकार र स्वतन्त्रताका पक्षमा प्रजातन्त्र प्राप्त भएको दिनको स्मरणमा...

सभापति देउवाद्वारा कांग्रेस महासमिति बैठकको उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमिति बैठकको उद्घाटन गरेका छन् । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उद्घाटन गरेका हुन् । उक्त महासमितिको बैठक आजदेखि १० गतेसम्म संचालन हुनेछ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच...

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बोलाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका...

त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो । उपकुलपतिमा नाम सिफारिस हुनेहरुमा क्रमशः चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराल रहेका छन् । सिफारिस समितिले गत पुष २३ मा त्रिवि उपकुलपतिमा दरखास्त...

‘प्रजातन्त्र दिवसले राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस्’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रजातन्त्र दिवसले देश विकास, समृद्धि र समुन्नत राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस् भनि शुभकामना दिएका छन् । आज फागुन ७ मा मनाइँदै गरिएको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो शुभकामना दिएका हुन् ।...

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । शुभकामना सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘मुलुकको...

कांग्रेस महासमिति बैठक आजबाट

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु हुने भएको छ र राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आजबाट ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा कांग्रेस महासमिति बैठक सुरु गर्न लागेको हो । बैठक आजबाट फागुन १० गतेसम्म ललितपुरको गोदावरीमा संचालन हुनेछ । आज दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस...