राजनीति/ समाज
वडा अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष उजेरविरुद्धल भ्रष्टाचारको मुद्दा दर्ता गराएको हो । वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस/रिसवत...
बझाङ प्रदेश सभा–१ मा एमालेका भण्डारी निर्वाचित
काठमाडौं । बझाङ प्रदेश सभा–१ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणना अनुसार, उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी ११ हजार ६१३ मतसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । यसैगरी, उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार...
इलाममा सुहाङको अग्रता कायमै
इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । कुल ३४ हजार २६ सदर मत गणना सम्पन्न हुँदा सुहाङले १३ हजार ९०० मत प्राप्त गरेका छन् । यसैगरी, दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ९१४ मत पाएका...
तरुणको केन्द्रीय भवन बनाउन भेटवालद्वारा २ लाख ५५ हजार सहयोग
मकवानपुर । नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । भेटवालले गरेको सहयोग प्राप्त भएको विवरण सार्वजनिक गर्दै तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले धन्यवादसमेत दिएका छन् । तरुण दलको केन्द्रीय...
इलाममा सुहाङको अग्रता कायमै, पछ्याउँदै खड्का
इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सुहाङले ९ हजार ४८४ मत प्राप्त गरी अग्रता कायम राखेका हुन् । सुहाङलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याउँदै छन् । खड्काले ६ हजार ६३१ मतले पछ्याइरहेका हुन् । सुहाङ...
बझाङमा २४ हजार ४९८ मतगणनाः कसको कति मत ?
काठमाडौं । बझाङ प्रदेश सभा १ मा हाल मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार ३० हजार ३२८ मत खसेको बझाङमा २४ हजार ४९८ मतगाण्ना भइसकेको छ । अब ५ हजार ८३० मत गन्न बाँकी रहेको छ । उक्त मत गन्न बाँकी हुँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले...
बझाङमा कांग्रेसको अग्रता
बझाङ । उपनिर्वाचन अन्तरगत बझाङ प्रदेश सभा क्षेत्र १ मा हाल मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार, हालसम्म २२ हजार २९६ मतगणना भएको छ । उक्त संख्यामा मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले अग्रता कायमै राखेका छन् । सिंहले ८ हजार ४०६ मत प्राप्त गरेर पहिलो...
इलाम–२ मा २१८०० मत गन्दा सुहाङ नेम्वाङ अगाडि
इलाम । इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अगाडि रहेका छन् । २१ हजार ८१० मत गन्दा एमाले उम्मेदवार नेम्वाङले अग्रता कायमै राखेका हुन् । सुहाङले ८ हजार ८९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ६...
बझाङ मतगणनाः कांग्रेसलाई पछि पार्दै दोस्रो स्थानमा माओवादी
काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’ को मतगणना हाल जारी छ । हालसम्म भएको मतगणना अनुसार नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा माओवादी केन्द्रले दोस्रो स्थान हाँसिल गरेको छ । ४ हजार २१५ सदर मतमध्ये नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गर्दै कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई तेस्रो...
कक्षा १२ को परीक्षा दिँदै मनहरीका वडाध्यक्ष खनाल
मकवानपुर । ‘पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ ।’ भन्ने कुरालाई मकानपुरका जनप्रतिनिधि चरितार्थ गरिदिएका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवप्रसाद खनाल उमेरले ५० वर्ष पूरा भए । यो उमेरमा जनताको सेवक बन्दै अधुरो शिक्षालाई पूरा गर्न लागेका उदाहरणीय पात्र बनेका छन्, खनाल अहिले...







