राजनीति/ समाज
असार ६ गतदेखि हेटौँडामा काँग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला हुँदै, विभिन्न १० समितिहरु गठन
हेटौँडा, १७ जेठ । नेपाली काँग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको ५, ६ र ७ गते ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ । राष्ट्रिय भेला सफल बनाउनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माको उपस्तिथिमा विहिबार विभिन्न १० समितिहरु समेत गठन गरिएको छ । पत्रकार...
हेटौँडाबाट सरकारलाई काँग्रेसका प्रवक्ताको व्यङ्ग्य–‘नारामा बायुपंखी, पारामा बयल गाडा बजेट’
मकवानपुर, १७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले प्रस्तुत गरेको बजेटप्रति व्यङ्ग्य गर्दै बजेट नारामा बायुपंखी घोडा जस्तो देखिए पनि पारामा बयल गाडा जस्तो भएको बताएका छन् । चुनावअघि बाम गठबन्धनले भने जस्तो कार्यक्रमहरु यस बजेटमा नपरेको तर्फ संकेत गर्दै उनले भने, ‘सहज राजनीतिक...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नाम फेर्यो
काठमाडौँ, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ । पार्टी संसदीय दलको बुधबारको...
फोरमले सभामुख नै ताक्यो
काठमाडौँ, १७ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमति गरी सरकारमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको सभामुख पनि माग गरेको छ । सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न बुधबार बसेको संसदीय दलको बैठकमा सरकारमा सहभागी हुँदा सभामुख वा उपसभामुखमध्ये एउटा पद पार्टीले...
मकवानपुरका लागि २ अर्ब ८५ करोड बजेट बिनियोजन, इन्द्रसरोवर गाउँपालिकालाई सबैभन्दा कम बजेट , कुन स्थानीय तहलाई कति ? (पूर्ण विवरण)
हेटौँडा, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरका लागि २ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । हेटौँडाबाट प्रकाशित आजको ‘हेटौँडा सन्देश दैनिक’ मा यो समाचार प्रकाशन गरिएको छ । सरकारले मंगलबार बजेट भाषणमार्फत् मकवानपुरका १० वटै स्थानीय तहका लागि २...
चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो, मोटरसाइकलको पनि
काठमाडौँ । मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट, अत्तर (पफ्र्युम), खेलौना तथा रेफ्रिजेरेटरको अन्तःशुल्क वृद्धिको घोषणासँगै मूल्यवृद्धि हुने भएको हो । त्यसैगरी एक हजार सी. सी. भन्दा माथिका...
आगामी आर्थिक वर्षका लागि रु १३ खर्ब १५ अर्ब बजेट विनियोजन
काठमाडौँ, १५ जेठ ।सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख...
प्रदेश ३ को सय दिनको काम : कार्यालय र कर्मचारी व्यवस्थापनमै सिमित, जनताको लागि केही न केही
हेटौँडा, १५ जेठ । ३ नम्बर प्रदेश केही कानुन निर्माण, कार्यालय र कर्मचारी ब्यवस्थापनमै अल्झिएर एक सय दिन बिताएको छ । उक्त अवधिमा ५ वटा कानून, प्रदेश सभा नियमावली र प्रदेश सरकारको खर्च ब्यवस्थापन सम्बन्धी आर्थिक बर्ष २०७–७५ को आय र ब्ययको अनुमान ल्याउन सफल भएको छ । तर...
एकीकृत वस्ती र प्रदेश नं ३ को नामकरणबारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण
हेटौँडा, १४ जेठ । अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज काठमाडौँ उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने संभावनाबारे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण ग¥यो । एकीकृत वस्ती पुनःनिर्माण अभियानले दुम्बः चुक, नरदेवी, कामपा वडा नं १८ मा ५४ परिवार...
घर–घरमा स्टिकर टाँस्दै मुख्यमन्त्री
विराटनगर, १४ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गर्नुभएको छ । प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै...










