बैंक/ बीमा/शेयर

बुधबार नेप्से १६ अंकले घट्यो

काठमाडौं । आज नेप्से १६ अंकले घटेको छ । लगातार घटेको नेप्से बुधबार १६ दशमलव ९७ अंकले घटेर २ हजार ८ सयको विन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२२ कम्पनीका एक करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४६ हजार १८३ पटक किनबेच...

अब बैंकको किस्ता इसेवाबाट निःशुल्क तिर्न सकिने

काठमाडौं । अब इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट किस्ता निःशुल्क तिर्न सकिने भएको छ । उक्त सुविधा आजबाट असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा...

मंगलबार नेप्सेमा गिरावट

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार परिसूचक नेप्से ५.२४ अंकले गिरावट आएको हो । गिरावट आएसँगै २ हजार ८१८.१० विन्दुमा झरेको हो । गत सोमबार यस्तो गिरावट ११.७८ अंकले घटेर नेप्से २ हजार ८२२.७३...

ज्योति विकास बैंक र रेबानबीच बिना धितो कर्जा उपलब्ध गराउन सम्झौता

काठमाडौं । ज्योति बिकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एशोसियेसन नेपाल (रेबान) व्यवसायीलाई बिना धितो कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । बैंकले रेबानमा आबद्ध व्यवसायी र कर्मचारीलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच आज सम्झौता भएको हो । आज एक कार्यक्रमबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका...

यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि भएको छ । उक्त शेयर बिक्री हुँदा ६ अर्ब ७० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। आज ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । ओरियन्टल होटल ९ दशमलव ९७...

रिलायन्स लाइफ कम्पनीको विभिन्न पदका लागि कर्मचारी माग

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले १४ वटा शाखा र उपशाखाका लागि दक्ष तथा अनुभवी शाखा प्रमुख माग गरेको हो । कम्पनीले प्रदेश एकका सुरुङा, रंगेली,...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

पाँचथर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको मे १ त ६५७७ नंको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु...

जीवन विकास लघुवित्तले निष्काशन गरेको आइपीओमा १७ गुणा भन्दाबढीको आवेदन

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १७ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४ सय १० कित्ताका लागि आवेदन परेको हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ...

आज पाँच वटा कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । आज पाँच वटा कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । पोखरा फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा सेन्ट्रल...

नेप्सेमा सूचीकृत २३४ कम्पनीको शेयर बिक्री

काठमाडौं। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको शेयर बिक्री भएको छ । आज नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ हजार ८१ कित्ता शेयर खरिद बिक्रि भएको हो । जुन हिजोको तुलनामा उच्च गिरावट नै हो । हिजो सोमबार नेप्सेमा साढे ७ अर्ब...