बैंक/ बीमा/शेयर

आजदेखि दुई लघुवित्तको एकिकृत कारोबार सुरु हुँदै

काठमाडौं । आजदेखि दुई वटा लघुवित्तले एकिकृत कारोबार सुरु गर्ने भएको छ । आजबाट नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीयले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गर्ने भएको हो । महिला सहयात्रा लघुवित्तलाई नेशनल माइक्रोफाइनान्सले १०० कित्ता बराबर ६८ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ति...

यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुनेमा १० कम्पनी परेको छ । आज सर्वाधिक कारोबार भएको कम्पनीमा नेपाल बंगलादेश बैंक लिमिटेड रहेको छ । कम्पनीको आज ४५ करोड ४७ लाख ४७ हजार १८८ रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो । त्यस्तै दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी...

आज नेप्से १६ अंकले बढ्यो

काठमाडौं । आज नेप्से १६ अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१.०३ विन्दुमा कायम भएको हो । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६...

मुक्तनाथ विकास बैंकले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले साउन ७ गतेदेखि ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४–८५’ निष्काशन गर्न लागेको हो । बैंकले ७ वर्षे अवधि रहेको वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित...

मनकामना स्मार्ट लघुवित्तको शेयर आज बाँडफाँड हुँदै

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको प्राथमिक शेयर आज बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले आज ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ । कम्पनीले गत शुक्रबार प्रिअलमेन्ट सम्पन्न गरेको थियो । कम्पनीले निष्काशन गरेको अन्तिम दिनमा उक्त आईपिओमा ७१ गुणा बढीको...

सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच मर्जर सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्स एक अर्कामा गाभिने प्रकृया पूरा भएको छ । ती संस्थाबीच एकीकृत कारोबार समेत सुरु भएको छ । एक औपचारिक कार्यक्रमका बीचमा ती दुबै सस्थाहरुको एकीकृत कारोबार सुरुभएको छ । बैंक र फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी भएको एक समारोहबीच बैंकका...

नेप्सेमा विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत

मकवानपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यो साता नेप्सेमा एभरेष्ट इन्स्योरेन्स, सिभिल लघुवित्त, महिला सहयात्रा लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, मिर्मिरे लघुवित्त, निर्धन उत्थान लघुवित्त, स्वोरोजगार लघुवित्त र सांग्रिला विकास बैंकको गरी कूल ५७ लाख ४२ हजार २०२.९४...

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुनः उकालो लागेको छ । नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ। गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ४७ प्रतिशतले बढेको...

युनियन लाइफको आईपिओ खुल्यो, सर्वसाधारणलाई ५८ लाख पाँच हजार कित्ता

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणको लागि आईपिओ जारी गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच हजार कित्ता शेयर वितरण गरिने छ...

बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नुपर्ने

काठमाडौं । जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नुपर्ने भएको छ । बीमा समितिले आज जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै जीवन बीमा पोलिसीको समर्पण मूल्य गणना गर्ने समय बढाएको जानकारी गारए । यसअघि दुई वर्षमा बीमाको समर्पण मूल्यमा पाउनेमा अब एक वर्ष थप गरी तीन...