बैंक/ बीमा/शेयर

भोलिदेखि नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्ने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले भोलि (बुधबार) सर्वसाधारणको लागि आईपीओ खुल्ला गर्ने भएको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ खुल्ला गर्ने भएको हो । जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ खुल्ला गर्नेछ । लघुवित्तले कुल कित्तामध्ये...

आज नेप्से १७ अंकले बढ्यो, ३ अर्ब माथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढ्दा २ हजार ७३५ दशमलव ९३ को विन्दु्मा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेर रोक्किएको थियो...

२५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो दिन नै ३९ अंकले घटेको शेयर बजार आज २५ अंकले बढेको हो । आज नेप्से २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख...

आज नेप्सेमा सामान्य गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहिबार नेप्सेमा गिरावट आएको हो । अघिल्लो दिन १९ अंकले घटेको शेयर बजार आज १.९३ अंकले घटेर २ हजार ७३२.५२ विन्दुमा पुगेको छ । नेप्समा सूचीकृत २२७ कम्पनीको ४० लाख १७ हजार ४२९...

इमर्जिङ्ग नेपालकोे आइपिओ बाँडफाड, यी चार वटा साइटबाट हेर्न सकिने

काठमाडौं । इमर्जिङ्ग नेपालकोे आइपीओको बाँडफाड भएको छ । कम्पनीको आइपीओ बुधबार दिउँसो बाँडफाड सम्पन्न  भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार, उक्त आईपीओको नतिजा विभिन्न चार वटा वेइभसाइटबाट हेर्नु सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट https://emergingnep.com/, बिक्री प्रबन्धकको वेबसाइट...

आज नेप्से परिसूचक १९ अंकले घट्यो

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा गिरावट आएको छ । मंगलबार ५३ अंकले बढेको नेप्से बुधबार १९ अंकले घटेको हो । आज नेप्से १९ दशमलव ८४ अंकले घटेर २ हजार ७३४ दशमलव ४४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजबाट खुल्यो

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आज (बुधबार) बाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ खुल्ला गरेको हो । कम्पनीले निष्कासन गर्ने आइपीओको ५ प्रतिशत अर्थात्...

आज नेप्से परिसूचक ५३ अंकले बढ्यो

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा केही सुधार आएको छ । सोमबार झिनो अंकले सुधार आएको शेयर बजार आज ५३ दशमलव १० अंकले बढेको हो । यसअघि सोमबार दिन शुन्य दशमलव ०८ अंकले बढेको शेयर बजार आज ५३ अंक अर्थात् १.९७ प्रतिशतले बढेर २ हजार ७५४.२८ विन्दुमा...

राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जरी गर्दै सो कुराको जानकारी गराएको हो । बैठकले सोमबार दिउँसो ३ बजे ९१ दिनका लागि र १८२ दिनका लागि गरी कुल ८ सय करोड अर्थात् ८ अर्ब रुपैयाँ...

फागुन ४ मा राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्ने

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ४ गते अर्थात बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ खुल्ला गर्ने लागेको हो । कम्पनीले निष्कासन गर्ने...