बैंक/ बीमा/शेयर
विदेशी लगानीमा लचिलो नीतिः एनआरएनका लागि संयुक्त लगानी सहज, आईटीमा समेत खुल्यो बाटो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ को अधिकार प्रयोग गर्दै राष्ट्र बैंकले सो परिपत्र जारी गरेको...
मौद्रिक नीति : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु भइसकेका छन् तर मूल प्रश्न भने यथावत् छ के नेपालले स्वतन्त्र, वैज्ञानिक र देशको आर्थिक यथार्थमा आधारित मौद्रिक नीति ल्याउन सक्ला ? नेपालजस्तो आयातमुखी र विकासोन्मुख अर्थतन्त्रमा...
बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट...
यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १६ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.५२ रूपैयाँ र बिक्रीदर १३७.१२ रूपैयाँ रहेको छ। युरोपियन युरो एकको खरीददर १५४.०७ रूपैयाँ र बिक्रीदर १५४.७५ रूपैयाँ, बेलायती पाउन्ड एकको खरीददर १८३.८६ रूपैयाँ र बिक्रीदर १८४.६७...
टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्ने घोषणा
काठमाडौँ । नेपाल टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने भएको छ । आज संसद्को दुवै सदनको बैठकमा आर्थिक वर्ष बजेट २०८२ र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । अघिल्लो वर्ष पनि बजेटमा यस्तो व्यवस्था गरिएको थियो । तर, त्यो कार्यान्वयनमा आएन...
सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू आज जेठ १२ देखि २७ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा छुट दिने भएको हो। कम्पनीले ३ वर्षभन्दा बढी व्यतित...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १२ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, बेलायती...
भारतीय नक्कली नोट कारोबारी युनुस अन्सारी पक्राउ
काठमाडौं । नेपालमा बसेर भारतीय नक्कली नोटको कारोबार गर्दै आएका युनुस अन्सारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कैद भुक्तान गरी नख्खु कारागारबाट छुटे लगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ । राप्रपाका नेता समिम मिया अन्सारीका छोरा युनुस अन्सारीलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थप गरिएको...
गभर्नर बन्न खोजेका गुणाकर भट्टको राजीनामा अस्वीकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न कार्यकारी निर्देशक पदबाट राजीनामा गरेका डा. गुणाकर भट्टको राजीनामा अस्वीकृत भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले भट्टको राजीनामा अस्वीकृत गर्दै आफ्नै सचिवालयमा सरुवा गरेको बुझिएको छ । कार्यकारी निर्देशक भट्टले गभर्नर बन्ने उद्देश्यले गत बैशाख ५ गते राजीनामा दिएका थिए ।...








