बैंक/ बीमा/शेयर

राताम्य पुँजी बजारः निराश बन्दै लगानीकर्ता

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । गत बिहिबार घटेको बजारले आज पनि तल झर्ने क्रम जारी राखेको हो । पछिल्लो समय बजारमा निरन्तर उतारचढाव देखिन थालेको छ, जसले साना र अनुभवहीन लगानीकर्तालाई फस्ने जोखिम बढाएको छ । बजार बढ्दा आशावादी भएर शेयर खरिद गर्ने र...

वाणिज्य बैंकहरूको मुनाफा गत वर्षको तुलनामा दोहोरो अंकको कमी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासम्म (साउनदेखि असोज) मा वाणिज्य बैंकले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार मुनाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो ।बैंकहरुको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को तुलनामा भने दोहोरो अकंले घटेको छ...

शेयर बजारमा सुधारको संकेत, लगानीकर्तामा उत्साह

काठमाडौँ । पछिल्लो समय नेपाल शेयर बजारमा सुधारको स्पष्ट संकेत देखिन थालेको छ । साताको पहिलो कारोबारमा बजार दोहोरो अंकले वृद्धि भएको छ भने लगानीकर्ताको मनोबल पनि बलियो बन्दै गएको छ । निरन्तर हरियाली र कारोबार रकममा वृद्धि देखिनु बजार सुधारको दिगो संकेतका रूपमा लिइएको छ ।बजारमा सुधार आउनुका...

शेयर बजारमा सुधार : लगानीकर्तामा उत्साह

काठमाडौँ । आज शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्ला दुई कारोबार दिनमा सामान्य सुधारको संकेत देखिएको बजार आज भने पूर्ण रूपमा हरियालीमा बाँधिएको छ। बजारमा आएको यस सुधारसँगै लगानीकर्तामा उत्साह छाएको छ। नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय क्रमशः शेयर बजारप्रति सकारात्मक देखिँदै गएका छन्। राष्ट्र...

उतार चढाबका बीच शेयर बजारमा झिनो सुधार

काठमाडौँ । दिनभरी उतार चढाब भएको शेयर बजार अन्तिममा भने समालिएको छ । बजार सुरुवातदेखी नै राताम्य यात्रा गरिरहेको थियो । तर, अन्तिम समयमा आएर बजार एकल अकंले बढ्न पुगेको हो । हाल लगानीकर्ताको मनोबल कमजोर रहेको छ । राजनीतिक अस्थिरताका साथै देशको अर्थतन्त्रमा देखिन सक्ने खतरालाई लिए लगानीकर्ता...

शेयर बजारमा सुधार,कारोबार साढे दुई अर्बमा सीमित

काठमाडौं । साता कारोबारको पहिलो दिन र तिहार अघिल्लो अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से परिसूचक १६.६७ अंकले बढ्दै २५०३ बिन्दुमा पुगेको छ। बजार सूचक उकालो लागे पनि कारोबार रकम भने न्यून रह्यो। आज ३२३ वटा कम्पनीका ६१ लाख १९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा...

वाणिज्य बैंकहरूले कात्तिकमा निक्षेपको घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ। असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको छ। त्यसैगरी असोज महीनामा संस्थागततर्फ अधिकतम औषत ब्याजदर ३.८७ प्रतिशत...

तिहार नजिकिँदै गर्दा शेयर बजारमा गिरावट

काठमाडौँ । हिजो केही सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ ।  तिहार नजिकिँदै गर्दा ब्याज तिर्ने र चाडपर्वका खर्चका लागि लगानीकर्ताहरूले शेयर बिक्रीमा लागेपछि बजारमा थप दबाब आएको हो । नियामक निकायका सकारात्मक प्रयास र नीतिगत सुधारहरू भए पनि तत्काल बजारलाई स्थायित्वमा फर्काउन कठिन देखिएको छ ।...

शेयर बजारमा सुधार, लगानीकर्तामा पुनः उत्साह — नेप्से ४४ अंकले उकालो

काठमाडौँ ।  बजारमा आएको सुधारसँगै लगानीकर्ताहरूमा पुनः उत्साह देखिएको छ।अघिल्लो कारोबार दिनको ठूलो गिरावटपछि धेरै लगानीकर्ताको पुँजी बालुवामा पानीझैँ बगेको थियो । तर, नियामक निकायहरू — अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड — सक्रिय बनेपछि बजारमा सकारात्मक सन्देश पुगेको हो । लगानीकर्ताहरूले आइतबार साँझ धितोपत्र बोर्डको दैलोमा पुगेर...

भोटेकोशीमा ‘जेनजी आन्दोलन’पछि स्थानीय समूहलाई १० प्रतिशत निःशुल्क शेयर

काठमाडौँ। ‘जेनजी आन्दोलन’को नाममा भोटेकोशी गाउँपालिकाको एक समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै अपर भोटेकोशी जलविद्युत् आयोजनाबाट १० प्रतिशत निःशुल्क शेयर प्राप्त गरेको छ। भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड नामक समूहले ४५ मेगावाट क्षमताको आयोजनाबाट स्थानीयलाई १० प्रतिशत शेयर दिनुपर्ने माग राख्दै करिब एक महिनादेखि आयोजना ठप्प बनाएको...