बैंक/ बीमा/शेयर
विदेशी लगानी र ऋण व्यवस्थापन थप सहज, राष्ट्र बैंकद्वारा विनियमावलीको पाँचौँ संशोधन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र सहज बनाउँदै विदेशी विनिमय (नियमित गर्ने) विनियमावली, २०७८ मा पाँचौँ संशोधन गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले दिएको अधिकार प्रयोग गर्दै विदेशी विनिमय व्यवस्थापन विभागमार्फत...
शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा
काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार अग्रवाललाई धरौटी बुझाउने सर्तमा छाड्न आदेश दिएको हो। अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनी रिहा हुनेछन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई १० दिनअघि काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको...
आइतबार नेप्से ४७ अंकले उकालो, साढे पाँच अर्बभन्दा बढीको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा पुगेको छ । बजार बढेसँगै कारोबार रकम पनि उत्साहजनक देखिएको छ । आज विभिन्न क्षेत्रका ३२८ कम्पनीको सेयर किनबेच हुँदा कुल पाँच अर्ब ५३ करोड...
नेप्से सामान्य अकंले उकालो, लगानीकर्ताको मनोबल कमजोर
काठमाडौँ । निरन्तर घट्दो क्रममा रहेको शेयर बजार पछिल्लो दुई कारोबार दिनमा सामान्य अकंले उकालो लागेको छ । यद्यपि बजारले स्पष्ट दिशा लिन नसक्दा अधिकांश लगानीकर्ताको मनोबल कमजोर नै देखिएको छ । लगातारको उतार-चढावले नाफा कमाउने अपेक्षामा रहेका लगानीकर्तामा दबाब बढाएको छ भने नयाँ लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’को...
शेयर बजारमा झिनो सुधार, लगानीकर्ताको मनोबल अझै कमजोर
काठमाडौँ । शेयर बजार झिनो अकंले बढेको छ । निरन्तर सुस्त रहेको बजार आज भने सामान्य अकंले बढेको हो । बजार लगातार खुम्चिँदै जाँदा अधिकांश लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ। घट्दो शेयर मूल्यले नाफा कमाउने अपेक्षामा रहेका लगानीकर्तालाई दबाबमा पारेको छ भने नयाँ लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा पुगेका...
शेयर बजार निरन्तर ओरालो, लगानीकर्ताको मनोबल कमजोर
काठमाडौँ । शेयर बजारमा लगातार गिरावट देखिँदा लगानीकर्ता थप निराश बन्दै गएका छन् । गत बिहीबारदेखि ओरालो लागेको बजारले आज पनि सोही प्रवृत्ति निरन्तरता दिएको हो । बजार खुम्चिँदै जाँदा अधिकांश लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको देखिन्छ । घट्दो बजारले नाफाको अपेक्षामा बसेका लगानीकर्तालाई दबाबमा पारेको छ भने नयाँ...
सुधारको संकेत देखाउँदै सेयरबजार, नेप्से ५.७ अंकले बढ्यो
काठमाडौँ । केही दिनयता निरन्तर खुम्चिँदै आएको सेयरबजार पछिल्ला तीन कारोबार दिनदेखि क्रमिक सुधारको संकेत देखिन थालेको छ । यद्यपि बजार अझै पूर्ण रूपमा उत्साहित बन्न नसके पनि लगानीकर्तामा विस्तारै सकारात्मक मनोबल देखिन थालेको छ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.७० अंकले बढेर...
बजारमा हरियाली आएपनि लगानीकर्ता भने निराशः कारोबार खुम्चिदै
काठमाडौँ । शेयर बजारले पछिल्ला दुई दिन सामान्य सुधार देखाएको छ । लामो समयदेखि ओरालो लागेको बजारमा सुधारको संकेत देखिएको भए पनि लगानीकर्ताको ठूलो रकम पहिल्यै गुमिसकेकोले उनीहरू अझै निराश छन् । बजार हाल २५ सयदेखि २६ सय बिन्दुको वरिपरि स्थिर रहेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ। निरन्तर घट्दो...
भारतीय ठूला दरका नोट चल्न दिने सरकारको निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा भारतीय रुपैयाँ (ठुला दरका नोट) चल्न दिने निर्णय गरेको छ । २५ हजार रुपैयाँको सिमा निर्धारण गरेर २ सय र ५ सयका भारु चल्न दिने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । भारतीय ठूला दरका नोटमाथिको प्रतिबन्ध हटाएर सन् २०१६ नोभेम्बर ९ पछि...
शेयर बजारमा निरन्तर गिरावट, मौद्रिक नीतिको समीक्षा प्रभावहीन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपनि शेयर बजारमा सुधार आउन सकेको छैन । लगानीकर्ता उठाएका माग सम्बोधन हुन नसक्दामा बजार सुधार आएन । जेन जी आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले पुँजिबजार सुधारका लागि एक समिति गठन...






