बैंक/ बीमा/शेयर

५७ अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । जसको प्रभाव आजको कारोबार रकममा देखिएको छ । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किबेच हुँदा २ अर्ब ४८ करोड ४...

आज हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर १५ असारदेखि निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३९ हजार ३६५...

मंगलबार पनि शेयर बजारमा गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । सोमबार २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा पुगेको नेप्से परिसूचक मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । कुल २३० कम्पनीको २३ हजार १३३ कारोबार मार्फत ३० लाख ३७ हजार ६८०...

अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्दै

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि आईपीओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ३० हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ...

दोहोरो अंकले बढ्यो शेयरबजार

काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबार ४६.१४ अंकले घटेर १८४७ को विन्दुमा पुगेको नेप्से परिसूचक आज १३.७८ अंकले बढेर १८६२ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३...

२२ बीमा कम्पनीहरुलाई कारवाही

काठमाडौं । बीमा समितिले २२ वटा बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीहरुलाई जनही १० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । कारबाहीमा पर्नेहरुमा क्रमशः लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स,...

बिहीबार ४६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पाँचौ दिन अर्थात बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ४६ अंकले घटेको हो । बुधबार ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा पुगेको नेपसे परिसूचक बिहीबार ४६.१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २३७ कम्पनीको ५० लाख ८ हजार...

अप्पर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्ने

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार १५०...

दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँड

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा भएको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१...

यी चार तरिकाबाट हेर्न सकिन्छ विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ शुक्रबार बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । उक्त आइपीओको नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । आइपीओ कम्पनीको आधिकारी वेबसाइट https://bindhyabasinihydro.com.np/, बिक्री प्रबन्धको वेबसाइट...