बैंक/ बीमा/शेयर
यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनीहरु
काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन भारी गिरावट आएको शेयरबजारमा आज झिनो अंकले बढ्न पुगेको हो । आज नेप्से परिसूचक ३.८३ अंकले घढेर १८५८ विन्दुमा कायम भएको छ । यसअघि आईतबार शेयरबजारमा २७.५४ अंकले गिरावट आएर १८५५ विन्दुमा कायम भएको...
आईतबार शेयरबजारमा २७ अंकको गिरावट
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २७ अंकको गिरावट आएको छ । गत साता १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको नेप्से परिसूचक आज भारी अंकले गिरावट आएको हो । पुष महिनाको पहिलो कारोबार दिन आज शेयरबजारमा २७.५४ अंकले गिरावट आएर १८५५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत...
नेपाल बैंकले घोषणा गर्यो लाभांश
काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सेयरधनीहरूलाई २ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । कम्पनीको वित्तीय विवरणअनुसार चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रूपैयाँको २ प्रतिशतले हुन आउँने बोनस...
चार महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउन, भदौ, आसोज र कात्तिकमा उक्त रकमको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार, आप्रवाह २०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.०...
बिहीबार शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । यसअघि बुधबार २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको थियो । यस्तै, आज नेप्सेमा सूचीकृत २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुँदा...
झिनो अंकले घट्यो नेप्से परिसूचक, ७२ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज हुँदा सम्म २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ । यसअघि मंगलबार शेयरबजार २.२५ अंकको गिरावट आएर १८९९ को विन्दुमा कायम भएको थियो । आज नेप्सेमा...
नेप्सेमा थप ९५ लाख ३५ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । राधी विद्युत कम्पनीको १४७.५२ प्रतिशत हकप्रद सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका कुल ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही...
शुभम पावरले पुस ६ देखि आइपीओ निष्कासन गर्ने
काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी पुस ६ देखि ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा ४ लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन...







