बैंक/ बीमा/शेयर
बुधबार ९२ अंकले बढ्यो शेयर बजार
काठमाडौं । बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेकै दिन शेयर बजारमा हरियाली छाएको छ । आज एकैदिन ४.९३ प्रतिशतले बृद्धि भई ९२.२२ अंकले बढेको छ । आज कूल एक अर्ब ९७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै फाइनान्स समुह ६ प्रतिशतले बृद्धि भएको छ ।...
५४ प्रतिशतले बढ्यो वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको जनाएको छ । मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले श्रम स्वीकृति लिनेको संख्या ५४ प्रतिशतले बढेको जानकारी गराएको हो । समीक्षा अवधिमा...
मंगलबार दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से सूचक २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता शेयर किनबेच हुँदा जम्मा ९४ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको...
दोल्ती पावर कम्पनीको आईपीओ आजबाट खुला
काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि मंगलबारबाट आईपीओ खुला गरेको छ । इच्छुक व्यक्तिले उक्त शेयरमाआजबाट २०८० बैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ...
भूगोल इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय आज मात्रै
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म मात्रै कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म म्याद राख्दै सर्वसाधारणमा १० करोड ८८ लाख १० हजार ७...
सातामा ४१ अंकले घट्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार
काठमाडौं । नयाँ अर्थमन्त्री डा.प्रकाशशरण महत आएसँगै सुरु भएको यो साताको शेयर बजारमा ४१ अंकको गिरावट आएको छ । साताको शेयर कारोबारको पाँचै दिन खुलेको नेप्से परिसूचक ४१.७६ अंकले घटेर १८६६.७९ अंकमा पुरेग रोकिएको हो । चैत्र १९ गते आइतबार खुलेको बजारमा २० अंकले घटेको थियो । यसैगरी, दोस्रो...
८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ८ अंकले घटेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ४३ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा ९१ करोडमाथिको कारोबार भएको हो...
यस्तो छ आजको विदेशी विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ...
सर्वोच्चको आदेशले धितोपत्र बोर्डलाई ब्रोकर लाइसेन्स दिन बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिधिभित्र रहेको ठहर गरेको छ । सीमित व्यापारिक घराना लाभान्वित हुनेगरी योजनाबद्ध रूपमा नयाँ लाइसेन्स वितरण गर्ने उद्देश्यले ल्याइएको धितोपत्र बजारसम्बन्धी नियमावलीहरू संशोधनका प्रावधान संविधानसँग प्रत्यक्ष बाझिएकाले...
शेयर बजारमा झिनो अंकको सुधार
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ८ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको हो । शेयर बजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने सन्तोषजनक देखिएको छैन । नेप्सेमा सूचीकृत २६२ कम्पनीको...







