बैंक/ बीमा/शेयर
सातामा २० अंकले घट्यो नेप्से, २ अर्ब ८९ करोडमाथिको कारोबार
काठमाडौं । यो साताको शेयर बजारमा गिरावट आएको छ । सातामा नेप्से परिसूचकमा २० अंकको गिरावट हुँदा कारोबार २ अर्ब ८९ करोडमा झर्न पुगेको हो । सातामा २०.३ अंकले नेप्से घट्दै गर्दा यता २ अर्ब ८९ करोड ६९ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस...
शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र
काठमाडौं । शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ नयाँ कम्पनीले आशय पत्र पाएको छ । यसअिघ १६ वटा कम्पनीलाई आशय पत्र दिएको नेपाल धितोपत्र बोर्डले हिजो बुधबार पुन थप १३ वटा कम्पनीलाई आश्य पत्र प्रदान गरेको हो । बोर्डले ब्रोकरका ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो ।...
बिहीबार नेप्से परिसूचक १२ अंकले बढ्यो
काठमाडौं । शेयर बजारमा अन्तिम कारोबारको दिन आज नेप्सेमा १२.७३ अंकको सुधार आएको छ । आज २७६ सूचीकृत शेयरको २५ लाख ५३ हजार ३७ लाख १४ सय कित्ता बराबरको शेयर कारोबार हुँदा ७३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसअघि बुधबार शेयर बजारमा ९ अंकको...
बुधबार ९ अंकले घट्यो नेप्से, ६२ करोड माथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा ९ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ०.४९ प्रतिशतले घटेर १८५७ विन्दुमा पुगेर रोकिएको छ । नेप्से सूचकसँगै कारोबार रकम समेत घटेको छ । आज कारोबार ६२ करोड १ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । नेप्सेमा सूचीकृत २६५...
झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।आज मार्केट घटेसँगै कारोबार...
बढी सेवा शुल्क लिने लघुवित्तवरुद्ध उजुरी दिन राष्ट्र बैंकको आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा शुल्कको नाममा बढी शुल्क लिने र तोकिएको भन्दा अतिरिक्त शुल्क लिने बैंक तथा वित्तीय संस्थाविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ । खासगरी गाउँ–गाउँ वित्तीय सेवा दिइरहेका (घ) वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले तोकिएको भन्दा बढी सेवा शुल्क लिएको भन्ने गुनासाकाबीच केन्द्रीय...
आजबाट मोदी इनर्जीको आईपीओ निष्काशन हुँदै
काठमाडौं । मोदी इनर्जीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार कित्ता...
१६ ब्रोकर कम्पनीले पायो आशय पत्र
काठमाडौं । नयाँ ब्रोकरको लाइलेन्सका लागि निवेदन दिएका १६ ब्रोकर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आशय पत्र (एलओआई) दिएको छ । बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आशय पत्र दिएको हो । बोर्डले पहिलो चरणमा १६ कम्पनीलाई एलओआई दिइएको हो । निवेदन दिएका सबै फाइलहरूलाई एकैसाथ हेर्न नभ्याएका कारण...
आज शेयर कारोबार बन्द रहने
काठमाडौं । शेयर बजार सोमबार बन्द रहने भएको छ । बैशाख १८ गते सोमबार सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । अब शेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचिकृत २७१...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय शेयर बजारमा लगातार गिरावट आएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाले शेयर बजार झनै प्रभावित बन्न पुगेको देखिएको छ...








