बैंक/ बीमा/शेयर
नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्ब ८८ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ५० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजारको...
राष्ट्र बैंकद्वारा तीन वटा बैंक कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंक रहेका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा केन्द्रीय बैंकको नीति निर्देशन र कानूनको बाहिर गएर वित्तीय कारोबार गरेको भन्दै ती बैंकहरुलाई कारबारही गरिएको हो ।...
शेयर बजारमा सामान्य वृद्धि, साढे १ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य वृद्धि भएको छ । आज सूचकांक ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५१ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाख ४१...
दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार झिनो अंकको सुधार देखिएको नेप्समा मंगलबार पुनः घटेको हो । मंगलबार नेप्से सूचकांक २८.५९ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ६० लाख १५...
ट्रेजरीमार्फत २१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले २१ अर्ब भन्दा बढी आन्तरिक ऋण उठाउने भएको छ । आगामी मंगलबार ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले २१ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउने भएको हो । यद्यपि,...
आइतबार शेयर बजारमा गिरावट, कारोबार २ अर्बमाथि
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से सूचांक २६.१४ अंकले घटेर २१०० को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २६६ कम्पनीहरुको ६८ लाख ६्र० हजार कित्ता शेयर कारोबार हुँदा दुई अर्ब ५० करोड २८ लाख ८६ हजार...
भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मिति
काठमाडौं । भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड...
राष्ट्रिय परिचय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचपय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने जनाएको छ । बैंकका अनुसार, यसका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नेछ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले राष्ट्रिय परिचय पत्रलाई समेत केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा...
नेप्से ६३ अंकले बढ्यो, ४ अर्ब ३७ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बढेको छ । आइतबार नेप्से सूचकांक ६३.२४ अंकले बढेर २ हजार २२७.१६ विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै कारोबार रकम पनि ४ अर्ब नाघेको छ । आज नेप्सेमा सूचीकृत कुल २६६ कम्पनीहरुको १...
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ । मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी...







