बैंक/ बीमा/शेयर
आईपीओ निष्कासन गर्दै सालपा विकास बैंक
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्कासन गर्दैछ । बैठकले आईपीओ निष्कासन गर्ने मुख्य प्रस्तावसहित तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २७ गते दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजेदेखि सभा आह्वान गरेको हो । सभाले...
सेयर बजारमा सामान्य वृद्धि, पौने ९ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । बुधबार बजार परिसूचक नेप्से १ दशमलव ८६ अंकले बढेर २ हजार ६८५ दशमलव ७३ विन्दुमा पुगेको हो । आज बजारमा पौने ९ अर्ब बराबरको कारोबार भएको छ । आज करिब...
आज सेयर बजार बढ्यो
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन सेयर बजार बढेको छ । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको हो । सोमबारको तुलनामा नेप्से परिसूचक ६ दशमलव ५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको जनाएको छ ।...
१९ वटा वाणिज्य बैंकले साधारणसभा बोलाए
काठमाडौं । १९ वटा वाणिज्य बैंकले साधारणसभा बोलाएका छन् । सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकमध्ये नेपाल बैंकबाहेक सबै बैंकले साधारणसभा बोलाएका हुन् । यसमध्ये १७ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ भने दुई बैंक साधारणसभा हुन बाँकी रहेको छ । साधारणसभा हुन बाँकी बैंकहरुमा क्रमशः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक...
आज कारोबार र बजार दुबै घट्यो
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घटेको छ । आज बजार परिसूचक १० दशमलव ९८ अंकले घट्दा परिसूचक २ हजार ६७७ दशमलव ३२ अंकमा पुगेको हो । आज बजारमा ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।...
सातामा ४२ अंकले बढ्यो नेप्से
काठमाडौं । यस साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो साताको बिहीबार बजार बन्द हुँदा २६५७ बिन्दुमा पुगेको परिसूचक हिजो बिहीबार २६९९ बिन्दुमा पुगेको हो । यस साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो भने ३ दिन घटेको थियो । जसनुसार, आइतबार र...
११.६४ अंकले घट्यो बिहीबार शेयर
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ११ दशमलव ६४ अंकले घटेको छ । २७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावकाबीच सामान्य अंकले घट्दा परिसूचक २७०० बिन्दुमा झरेको हो । आज फाइनान्स बाहेक सबै उपसमूहको सूचक घटेको छ । यसदिन कुल १६०...
नारायणी विकास बैंकको शेयर बिक्रीमा
काठमाडौं । नारायणी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको जनाएको छ । बैंकका अनुसार, तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका...
मंगलबार १४ अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको तेस्रो तीन दिन अर्थात मंगलबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ भने परिसूचक २७१६ बिन्दुमा पुगेको छ । यस्तै, यसदिन ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार...
आइतबार उच्च अंकले बढ्यो सेयर बजार
काठमाडौं । आज साता कारोबार पहिलो दिन अर्थात आइतबार । यसदिन सेयर बजार ६९ दशमलव ८० अंक (२ दशमलव ६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको जनाइएको छ । साथै आज कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द...





