बैंक/ बीमा/शेयर

बीमितलाई १६ अर्ब भुक्तानी गर्न बाँकी हुँदा बोर्डको खातामा १ अर्ब

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई फागुन मसान्तसम्म १६ अर्ब ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । तर, फागुन मसान्तमा बोर्डको खातामा जम्मा १ अर्ब रकम छ। स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी...

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४ र २५ मा नेपालको आर्थिक वृद्धिदर ४।५ प्रतिशत रहने अनुमान गरेको छ। गत आर्थिक वर्ष २०२३ र २४ मा ३.९ प्रतिशत मात्र वृद्धि भएकोमा यसपालि सुधार आउने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। बिहीबार सार्वजनिक ‘नेपाल विकास प्रतिवेदनः आर्थिक वृद्धि उकास्नका लागि उद्यमशिलताको...

प्राधिकरणका अध्यक्ष ओझाको मुद्दामा दुवै पक्षलाई छलफलमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्त भएका शरद ओझाको नियुक्ति सम्बन्धि विवादमाथि आज सुनुवाई गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा। नहकूल सुवेदीको इजलासले कारण देखाउ जारी गर्दै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने...

प्रतिकित्ता ४०० रुपैयाँमा छिमेक लुघवित्तको शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी विवेक अग्रवालको नाममा रहेको १ लाख ९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ। शेयर खरीद...

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दैै म्यानेजमेन्ट ट्रेनी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा २.७५ जिपीए नतिजा ल्याई उत्तिर्ण गरेको हुनुपर्ने छ । सो पदमा २१ वर्षदेखि...

विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.४६ रुपैयाँ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १४६.९९ रुपैयाँ र बिक्रीदर १४७.६३ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.४२ रुपैयाँ र बिक्रीदर...

नेको इन्स्योरेन्सको हकप्रद शेयर आधा पनि बिकेन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद सेयर आधा पनि बिक्रि हुन नसकेपछि पुनः लिलामीमा ल्याउने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० लाख ३० हजार ९०२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । अन्तिम दिन अर्थात चैत १४ गते बिहीबार बिक्री बन्द हुँदासम्म सेयरधनीहरुले २१ लाख...

पाँच कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटी ९नागरिक लगानी कोष० को ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति...

ओम मेगाश्रीको आइपीओ १४ लाख ८० हजारले भरे

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् चैत १ गते साझ ५ बजेसम्ममा कम्पनीका आईपीओमा १४ लाख ८० हजार ५७८ जनाले १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका...

गार्डियन माइक्रोमा सकारात्मक सर्किट, नेपाल माइक्रोको आइपीओ बाँडफाँडको मिति तय

काठमाडौँ । शेयर बजारमा कारोबारमा आएदेखि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागिरहेको छ । शेयर रकम निरन्तर बढिरहँदा लगानीकर्ताहरुमा खुसी छाएको छ । आज पनि गार्डियनको शेयरमा सर्किट लागेर अर्थात प्रतिकित्ता १२५ रुपैयाँले बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमा आज १६औं दिनमा समेत...