बैंक/ बीमा/शेयर

शेयर बजारमा गिरावट

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) ५ दशमलव ६० अंकले गिरावट आएको छ । २६३४ बिन्दुबाट सुरु भएको बजार २० मिनेटपछि बुधबारको उच्च अंक २४५६ बिन्दुमा उक्लिएको थियो । त्यसलगतै उतारचढाव भएर परिसूचक २६२८ बिन्दुमा पुगेर रोकिएको छ । आज...

धितोपत्र बोर्डका कार्यकारी निर्देशकले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै माघ ७ बाट लागू हुने गरी कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् । पोखरेलले एक महिनाको नोटिससहित राजीनामा पत्र बुझाएको बोर्ड स्रोतले जनाएको छ । साथै, स्रोतका अनुसार, उनले सो अवधिमा आफु...

आईपीओ जारी गर्दै रघुगंगा हाइड्रोपावर

काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी पुस २२ गते रत्नपार्कस्थित ने.वि.प्रा. को सभाहलमा आठौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभामा सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पेश गरिने जनाइएको छ । यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण...

२६७६ अंकमा झर्यो सेयर बजार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १२ दशमलव ८४ अंक घटेको हो । यसदिन कारोबार रकम पनि घटेको जनाइएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यसदिन ५...

आइतबार ४६ अंकले घट्यो नेप्से, ७ अर्ब ३५ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६ अंकले घटेको छ । नेप्सेका अनुसार, आज ४५ दशमलव ९३ अंकले घटेर २ हजार ६८९ अंकमा झरेको हो । गत साताको अन्तिम दिन बिहीबार बजार उक्त परिसूचक २ हजार ७३४ दशमलव ९३ विन्दुमा...

पूर्व कर्मचारी समाज मकवानपुर गठन

मकवानपुर । कृषि विकास बैंक लिमिटेडमा सेवा गरी निवृत्त (रिटायर) भएका मकवानपुर जिल्लामा बसोबास गर्ने पूर्व कर्मचारीहरुको भेलाले पूर्व कर्मचारी समाज मकवानपुर गठन गरेको छ । पूर्व कर्मचारी र बैंकबीच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले शुक्रबार आयोजना गरिएको भेलाले गोकुलकुमार पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २० गते बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ । यस्तै,...

२० अंकले बढ्यो नेप्से, १० अर्ब ५४ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) २० अंकले बढेको छ । २० अंकले बजार बढ्दा नेप्से परिसूचक २७५८ बिन्दुमा उक्लिएको जनाइएको छ । यस्तै, सोमबार कारोबार भएकामध्ये १२६ कम्पनीको मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य...

आइतबार १० अंकले घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) १० अंकले घटेको छ । यसदिन तीव्र उतारचढाव हुँदै बजार घटेपछि परिसूचक २७३८ बिन्दुमा झरेको हो । यस्तै, आज कुल ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने ५ कम्पनीको...

३३ अंकले बढ्यो नेप्से, ७ करोड ४४ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेर २ हजार ७१६ दशमलव ६६ बिन्दुमा उक्लिएको छ । यसदिन २११ कम्पनीको मूल्य बढेको छ । तीमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, आज १ करोड ४२ दाख...