विश्व विविध
दुई सन्तानको हत्या गरी एक पुरुषले गरे दुई पत्नीसहित आत्महत्या
भारतको राजधानी नयाँ दिल्लीसँगै जोडिएको गाजियावादको इन्दिरापुरममा एक पुरुषले आफ्ना दुई सन्तानको हत्या गरी दुई पत्नीसहित आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, इन्दिरापुरमको वैभव खण्डमा बस्दै आएको परिवारमा सो घटना भएको हो । दुई सन्तानको हत्यापछि आवासीय भवनको आठौँ तलाबाट ती पुरुष र उनका दुई पत्नीले हामफालेर आत्महत्या...
सुटिङको क्रममा सेटबाट लडेर नायकको मृत्यु
एजेन्सी । ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको बिहिबार चीनमा मृत्यु भएको छ । उनी एक टिभी शोको सुटिङ गरिरहेका थिए । सुटिङका बेला उनी अचानक लडेका थिए जसका कारण उनको मृत्यु भएको हो । ३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ...
बङ्गलादेशमा ग्यास पाइपलाइन पड्किदा सात जनाको मृत्यु
बङ्गलादेशमा आइतबार बिहान ग्यास पाइपलाइन पड्किदा कम्तिमा सात जनाको मृत्यु भएको छ । चित्तगोङ जिल्लाको पथरघाटा क्षेत्रमा भएको बिस्फोटमा नजिकै रहेको भवनको पर्खाल भत्किएको स्थानीय प्रहरी प्रमुख मोहम्मद मोहसिनले जानकारी दिए । पर्खाल सडकमा हिडिरहेका मानिसमाथि लडेको थियो। सो पर्खाल भत्किएर लाग्दा २५ जनाभन्दा बढी घाइते भएका छन्। बिस्फोटको...
बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
बैतडी, २१ कात्तिक । बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेत समाबेश गरेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरिएको हो । उनीहरुलेले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै मोदीको पुत्ला दहन गरिएको हो ।...
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित
आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर...
गुडिरहेको रेलमा आगोलागी हुँदा ४६ जनाको मृत्यु, ४२ जना घाईते
काठमाडौं, १४ कात्तिक । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने ४२ घाइते छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएको छ । लियाकतपुरमा पुगेपछि...
जापानमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुग्यो, अझै १५ जना बेपत्ता
जापानमा हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ । उक्त आँधीका कारण मंगलबारसम्म मृत्यु हुनेको संख्या ६६ पुगेको हो । आँधीका कारण अझै १५ जना बेपत्ता रहेको रोयटर्सले जनाएको छ। मध्य र पूर्वी जापानमा २०० भन्दा बढी घाईते समेत भएका थिए। जापानको फुकुशिमा सबै भन्दा बढीको मृत्यु...
जापान आँधी : मृत्यु हुनेको संख्या ३७ पुग्यो
जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान संचालन गरिएको छ । हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ । त्यस्तै आँधिका कारण १७ हराइरहेका छन् भने १८९ घाइते भएका छन् । देशको मौसम विज्ञान शाखाका अनुसार...
सी चिनफिङको नेपाल भ्रमणको मिति तय, असोज २५ गते नेपाल आउँने
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय भएको छ । दुई दिने भ्रमणका सी असोज २५ गते नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ ।...
बाढीका कारण भारतमा १२९ जनाले ज्यान गुमाए
काठमाडौं, १३ असोज । मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको...









