विश्व विविध

अपडेट– भारतमा एकै दिन २ हजार ४ सयमा कोरोना संक्रमणको पुष्टि

भारतमा एकै दिनमा २ हजार ४ सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ । भारतमा एकै दिन एक सय जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३...

अपडेट– कुवेतमा थप ११ नेपालीमा कोरोनाको पुष्टि, कति पुग्यो संक्रमित संख्या ?

काठमाडौं । कुवेतमा शुक्रबारमात्रै ११ नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका ३...

लकडाउन जेठ ४ गतेसम्म

भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन लम्ब्याउने निर्णय गरेको छ । भारत सरकारले लकडाउन अझै दुई साता लब्याउने निर्णय गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ । भारती संचारमाध्यमका अनुसार, भारत सरकारले लकडाउन आगामी जेठ ४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । यसअघि...

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ । नेपाली समय अनुसार शुक्रबार दिउसो ३ बजेसम्म मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ४ सय ३९ पुगेको हो । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३२ लाख ६७ हजार ८ सय ६७...

कोरोना अपडेट– संक्रमितको संख्या ३२ लाख ५६ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३२ लाख ५६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा संक्रमित हुनेको संख्या ३२ लाख ५६ हजार ५ सय ७० पुगेको छ । २४ घण्टामा विश्वभर ८६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । नेपाली समय अनुसार शुक्रबार...

रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । रुसमा एकैदिन ७ हजार ९९ जनामा संक्रमण देखिकैदिन प्रधानमन्त्री मिशुस्तिनलाई पनि संक्रमण देखिएको हो । संक्रमण देखिएसँगै रुसी प्रधानमन्त्री मिशुस्तिन अस्पताल भर्ना भएका छन् । रुसमा कोरोना संक्रमण भएका पहिला वरिष्ठ अधिकारी हुन्। गत जनवरीमा प्रधानमन्त्री भएका उनी...

कोरोना अपडेट– निको भएर घर फर्किनेको संख्या साढे ९ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ९ लाख ८२ हजार नाघेको छ। नेपाली समय अनुसार बिहीबार दिउँसो ३ बजेसम्म विश्वभरमा ९ लाख ८२ हजार ८ सय १८ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर दिउँसो...

कोरोना नलाग्ने अन्धविश्वासले लियो इरानमा कयौंको ज्यान

तेहरान । इरान रक्सी सेवन गर्दा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्याधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए । अल्जरीले संप्रेषण गरेको समाचार अनुसार देशमा कोरोना भाइरसको संक्रमण फैलिन...

पाकिस्तानमा एकैदिन झण्डै ९ सय कोरोना संक्रमित फेला

काठमाडौं । पाकिस्तानमा कोरोनाका कारण एकैदिन झण्डै ९ सय कोरोना संक्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तामा पछिल्लो २४ घण्टामा ८ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । योसँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार ७ सय ५९ पुगेको छ । त्यस्तै अहिलेसम्म...

भारतमा कोराना संक्रमितको संख्या ३३ हजार नाघ्यो, मृतकको संख्या कति पुग्यो ?

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ५० जना पुगेको छ । साथै यस भाइरसका कारण मृत्यु हुनेको संख्या पनि १ हजार ७४ पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो...