विश्व विविध

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिएका हुन् । ‘हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्,‘हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग...

मध्य नाइजेरियामा १४ जनाको हत्या

बन्दुकधारीको एक समूहले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् । राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले जानकारी दिए । प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु ६...

कोरोना अपडेट– अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...

‘दुई साताभित्रै कोरोना भाइरसको भ्याक्सिन ल्याउने रुसको तयारी’

रुसले विश्वमा कोरोना भाइरसको भ्याक्सिनलाई स्वीकृति दिने पहिलो देशका रुपमा आफुलाई उभ्याउने गरी तयारी गरिरहेको छ, अधिकारीहरुकाअनुसार दुई साताभित्रै भ्याक्सिनले आधिकारिकता पाउनेगरी तयारी गरिएको छ । यद्यपि भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र रुसले यसको विकासका चरणहरु पार गरे–नगरेको विषयमा अझै चासो कायम रहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । रुसी...

विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो, ६ लाख ५२ हजारभन्दा बढीको मृत्यु

विश्वमा सोमबारसम्म १ करोड ६४ लाख ३२ हजार १ सय १० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी ६ लाख ५२ हजार ४ सय ३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सङ्क्रमितमध्ये हालसम्म १ लाख ५६...

मकवानपुरे चेलीलाई ब्ल्याकमेल गर्ने युवा विरुद्ध साइवर क्राइममा उजुरी

ब्ल्याकमेल गर्ने युवा विरुद्ध कतारको साइवर क्राइममा उजुरी परेको छ । युवतीहरुलाई ब्ल्याकमेल गर्ने तथा अपशब्द प्रयोग गरि पैसा असुल्ने र शारिरीक सम्बन्धका लागि बाध्य पार्न खोजेको भन्दै एक युवा विरुद्ध साइवर क्राइममा उजुरी दिइएको हो । मकवानपुरको बकैया गाउँपालिकाकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले उदयपुर गाइघाटका चित्रबहादुर कामी...

कतारले सार्वजनिक गर्यो ४० कम जोखिमका देशहरुको सूची

कतारले अगस्ट १ देखि कतार जान पाउने कोभिड–१९ कम जोखिम भएका ४० देशहरुको सूची सार्वजनिक गरेको छ । कतारले सार्वजनिक गरेको कम जोखिमको देशहरुमा नेपाल भने परेको छैन । कतारले युरोपका २७, एशियाका ८, ओसिनियाका २, अफ्रिकाका २ र अमेरिकाको १ देशका नागरिकहलाई अगस्ट १ देखि कतार आउन पाउने...

भारतमा आज ३७ हजार भन्दाबढी कोरोना संक्रमित थपिए

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १ सय ४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५ सय ८७...

कोरोना संक्रमणबाट विदेशमा १ सय ६० जना नेपालीको ज्यान गयो

काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा १ सय ६० जना नेपालीले ज्यान गुमाएको छ । गैरआवासीय नेपाली संघका अनुसार गत एक सातामा कतारमा ८, कुवेतमा ३ र संयुक्त अरब इमिरेट्समा ५ जनाले ज्यान गुमाएको हो । शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १ सय ६० नेपालीले ज्यान गुमाएको गैरआवासीय नेपाली...

भारतमा एकैदिन भेटिए ३८ हजार ९०२ संक्रमित, ५४३ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९०२ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख ७७ हजार ६१८ जना पुगेको छ । भारतमा हालसम्म हालसम्म भएका कूल संक्रमितमध्ये २६ हजार ८१६ जनाको मृत्यु भएको छ ।...