विश्व विविध

अमेरिकामा १२ तले भवन भत्किँदा एकको मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति बेपत्ता भएका छन् । मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० वटा फ्ल्याट थिए । तीमध्ये आधाजसो भत्किएको बीबीसीले...

चीनद्वारा चार कम्पनीलाई कोभिड–१९ को खोप बिक्री अनुमति

चीन । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई चीनभित्र शर्तसहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ । चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरूमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो...

ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनाले लगाए कोरोना खोप

काठमाडौं । ब्राजिलमा एकै दिनमा २५ लाखभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको बताइएको छ । समाचारअनुसार शुक्रबार मात्र २५ लाख ६१ हजार ५५३ जनालाई खोप लगाइएको हो । सो देशमा केही महिनायतादेखि नै कोरोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ । तर एकै दिनमा यो नै...

ब्राजिलमा कोरोनाबाट एकैदिन झण्डै ३ हजार जनाको मृत्यु

ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट एकैदिन झण्डै तीन हजार जनाको मृत्यु भएको छ । यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको संक्रमणबाट मृत्यु भएको हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका २ हजार...

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ । त्यस्तै, यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण पुष्टि भएको छ । यद्यपी, पछिल्लो...

नाइजेरियामा बन्दुकधारीद्वारा १० जनाको हत्या

काठमाडौं । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ । उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए । गोली लागेर घटनास्थलमै ती...

भारतमा ७४ दिन यताकै सबैभन्दा कम व्यक्तिमा कोरोना संक्रमण पुष्टि

भारत । भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण पुुष्टि भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । यो तथ्याङ्क अनुसार, भारतमा ७४ दिन यताकै सबैभन्दा कम व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारतमा हाल कोरोना सङ्क्रमितको कूल...

बस र अटो ठोक्किएर दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं । भारत उत्तरप्रदेशको कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ । भारतीय प्रहरीका आईजी मोहित अग्रवालले तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको जानकारी सामाचार एजेन्सी एएनआईले जनाएको छ । लखनउबाट नयाँदिल्ली जाँदै गरेको शताव्दी ट्राभल्सको...

चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु भएको छ । सोमबार राति राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सरकारी तथ्यांक अनुसार तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएका छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट मृत्यु...

दुई सातामा कोरोना संक्रमणका कारण विदेशमा १३ नेपालीको मृत्यु

काठमाडौं । कारोना भाइरस (कोभिड–१९) का कारण दुई साताको अवधिमा विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिएको जानकारी अनुसार साउदी अरबमा ७ जना, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना संक्रमणका काराण् मृतयु भएको हो । संघले संकलन गरेको तथ्यांक...