विश्व विविध
ब्राजिलमा कोभिडबाट तीन हजार जनाको मृत्यु
काठमाडौं । ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट करिब तीन हजार नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका २ हजार ९१४ जनाको एकै दिनमा ज्यान गएको हो । योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु...
ड्राइभरबिना गुडिरहेको कार दुर्घटना हुँदा दुईको मृत्यु
वासिङ्टन । अमेरिकामा टेस्ला कम्पनीले बनाएको ड्राइभरबिना चल्ने एउटा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उत्तरी ह्युजटनमा स्थानीय समयअनुसार गत शनिबार राति उक्त कार रोडबाट बाहिर गएर एउटा रूखमा ठोक्किएको थियो। २०१९ टेस्ला मोडल एसको उक्त कार तीव्र गतिमा गइरहेको र घुम्तीमा अगाडिको बाटो थाहा नभएर रोडबाट...
कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ । अमेरिकाको जोन्स हपिकिंस विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिका, भारत र ब्राजिलमा मृत्यु भएको छ । यी तीन देशहरुमा मृत्यु हुनेको संख्या १० भन्दा बढी रहेको छ । समाचार एजेन्सी एएफपीलाई उद्धृत...
अमेरिकाले रुसमाथि प्रतिबन्ध लगायो
काठमाडौं । अमेरिकाले रुसमाथि साइबर हमला र शत्रुतापूर्ण गतिविधि गरेको भन्दै प्रतिबन्धको घोषणा गरेको छ । यसका साथै, अमेरिकाले रुसका १० कूटनीतिज्ञलाई निष्कासित गरिदिएको छ । ह्वाइट हाउसले यो प्रतिबन्धको उद्देश्य रुसको हानिकारक विदेशी गतिविधिको रोकथाम गर्नु बताएको छ । उसले एक बयानमा अघिल्लो वर्ष ‘सोलरविन्ड्स’ को बडी ह्याकिङको...
बेलायतमा पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमितको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु भएको छ । गत अप्रिल ४ देखि अप्रिल १० सम्मको एक सातामा २५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ८० पुगेको छ । यसैगरी...
भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिए
काठमाडौं । भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जना कोरोना संक्रमित भेटिएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ...
बाढीपहिरोका कारण इन्डोनेसियामा २० जनाको मृत्यु
जकार्ता । बाढीपहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन...
म्यानमारमा भएको हिंसामा ४३ बालबालिकाको मृत्यु
म्यानमार । म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बच्चाको मृत्यु भएको छ । बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको बताएका छन् । मृत्यु हुने बच्चामध्ये एक ६ वर्षकी बालिका थिइन् । एक स्थानीय...
ब्राजिलमा कोरोनाका कारण एकैदिन १६ सयभन्दा बढीको मृत्यु
ब्राजिल । ब्राजिलमा कोरोना संक्रमणका कारण एकैदिन एक हजार ६५६ जनाको मृत्यु भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । योसँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमण संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३ लाख १२...
भारतमा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ । सरकारी अधिकारीहरुका अनुसार महाराष्ट्र,...





