विश्व विविध
कोइला खानी दुर्घटना हुँदा चार जनाको मृत्यु
उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको छ । उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ । बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए । तीमध्ये ८ जनाको...
भारतमा एकैदिन झण्डै ४१ हजार जनामा कोरोना पुष्टि
भारतमा एकैदिन झण्डै ४१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २३ हजार ६५३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या...
बेलायती प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप
बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ । युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन् । “मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक...
कोरियामा बसोबास गर्ने विदेशीलाई कोभिड–१९ परीक्षण गर्न निर्देशन
सउल । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई स्थानीय सरकारले अनिवार्य रूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो । स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण...
भारतमा कोरोना संक्रमितहरुको संख्या एक करोड १२ लाखभन्दा बढी
भारतमा गत २४ घण्टामा १७ हजार ९२१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कूल संख्या एक करोड १२ लाख ६२ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणको कारण १३३ जनाको मृत्यु भएसँगै...
बेलायतमा थप २३१ कोरोना संक्रमितको मृत्यु
लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ सय ३१ जनाको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको जानकारी अनुसार, बेलायतमा थप सय ३१ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या एक लाख २४ हजार ७...
कोरोना संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको ज्यान गयो
काठमाडौं । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार कोरोना संक्रमणबाट बेलायतमा दुई जना नेपालीको ज्यान गएको हो । कोरोना संक्रमणबाट शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको ज्यान गएको छ । हालसम्म...
पाकिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु
पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने अरु पाँच जना घाइते भएका छन् । सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् । त्यस विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् । उनीहरु यात्रा गरिरहेको...
भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री मोलीले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि...
बेलायतमा संक्रमण दर घट्दै
लन्डन । सन् २०२१ को सुरुबाटै बेलायतमा उच्च रहेको कोरोना संक्रमणदर न्यून हुँदै गएको पछिल्लो तथ्यांकले देखाएको छ । यद्धपी मृत्युदर भने अझै कम नभएको बताइएको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ३४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विज्ञहरुका अनुसार हाल जारी लकडाउन र...





