विश्व विविध

जापानमा हत्याको आरोपमा सभामुखका छोरा पक्राउ

टोकियो । जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एक जना नगर सभामुखका छोरा पक्राउ परेका छन् । मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । जापनीज सञ्चार माध्यमका समाचार अनुसार, आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई...

विश्वकप २०२६ को लोगो सार्वजनिक

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक गरिएको छ । विश्वकप आउँन अझै तीन वर्ष बाँकी रहँदा लोगो सार्वजनिक गरिएको हो । फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका हुन् । सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन् ।...

यौन दुर्व्यवहार काण्डमा ट्रम्प दोषी ठहर

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो । पूर्वराष्ट्रपति ट्रम्पमाथि एक अखबारकी लेखिका ई.जेन क्यारोलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । क्यारोलले सन्...

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले पक्राउ गरेको हो । उनलाई कुन मुद्दामा पक्राउ गरेको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ । इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर...

भारतको केरलामा डुंगा दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु रहेका छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा...

अमेरिकन डिभीको रिजल्ट आज आउँदै

काठमाडौं । अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ । अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी...

नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

काठमाडौं । नेपाल–संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र (बिसिएम) को छैटौं बैठक सम्पन्न भएको छ । बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको हो । बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लण्डनस्थित नेपाली दूतावासले...

अमेरिकामा गोली चल्दा पाँच जनाको ज्यान गयो

काठमाडौं । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको ज्यान गएको छ । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाउँदा पाँच जनाको ज्यान गएको हो । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । उनले हानेको गोली लागेर चार जनाको ज्यान गएको र प्रहरीको...

भारतमा २४ घण्टामा ६ हजारभन्दा बढीमा कोरोना पुष्टि, १४ को मृत्यु

भारत । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार ३०३ पुगेको छ । गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार २...

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर...