विश्व विविध

गाजामा इजरायली हवाई आक्रमणबाट १७ जनाको मृत्यु

गाजा । गाजामा इजरायली हवाई आक्रमणबाट कम्तिमा १७ जनाको मृत्यु छ । गाजाको नागरिक सुरक्षा विभागले जबलियामा इजरायली हवाई आक्रमण हुँदा ९ बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको हो । हालैका महिनाहरूमा, इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रका विभिन्न सहरहरु कब्जा गरेका छन् र हमास विरुद्ध कारवाही सञ्चालन गरिरहेको जनाइएको...

नेपालका प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रतिनिधिमण्डलसहित न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डललाई राष्ट्रसघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यबहाक राजदुत कुमार खरेल र न्युयोर्कस्थित नेपाली महाबाणिज्यदुत चक्र सुवदीलगायतकाले स्वागत गरेका छन् । अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले...

भियतनाममा शक्तिशाली तुफानः ६० जनाको मृत्यु

काठमाडौँ । भियतनाममा शक्तिशाली तुफानका कारण ६० जनाले ज्यान गुमाएको त्यहाँका सञ्चार माध्ययमहरुले जनाएका छन् । उक्त तुफानलाई ‘यागी’ नाम दिएको छ । तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द...

रुसी आक्रमणमा परेर युक्रेनमा ४१ जनाको मृत्यु

किएभ । रुसले गरेको आक्रमणमा परेर युक्रेनी सहरमा ४१ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको सहर पोल्टाभामा रुसले हानेको दुई वटा बालिस्टिक मिसाइल लागेर उनीहरुको मृत्यु भएको हो । सो क्रममा कम्तीमा १८० जना घाइते भएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् । मिसाइलले शैक्षिक संस्था र...

युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु

किभ । युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ । रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार, विमान दुर्घटनामा परेर विमानका पाइलट ओलेक्सी मेसको मृत्यु भएको हो । सो लडाकु विमान नेटोमा रहेका देशहरूले युक्रेनलाई दिएको विमानमध्ये एक थियो...

अमेरिकामा एक नेपाली छात्राको गोली हानी हत्या

टेक्सस । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी अन्दाजी २१ वर्षीया मुना पाण्डे गोली हानेर हत्या गरेको पाइएको हो । उनको ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली हानेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए...

अमेरिकी विदेश उपराज्यमन्त्री आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका उप विदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश उपराज्यमन्त्री रिचार्ड नेपाल आउन लागेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको पहिलो भ्रमण...

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता

ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै पूर्व प्रभानमन्त्री हसिनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै यो जानकारी आएको हो । पूर्व प्रधानमन्त्री हसिनासहित अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको...

जोन रोज ग्लोबल वाटर अवार्डको विजेता घोषित

क्यानाडा । प्रोफेसर जोन रोजलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पानी संघको ग्लोबल वाटर वाटर अवार्डको विजेता घोषित गरिएको छ । क्यानाडाको टोरोन्टोमा आयोजना भइरहेको विश्व पानी सम्मेलन र प्रर्दशनीमा उनलाई अवार्ड विजेता घोषणा गरिएको हो । उनलाई सो अवार्डबाट विश्व पानी सम्मेलन र प्रर्दशनीका क्रममा टोरोन्टोमा प्रदान गरिएको छ । विश्व...

अष्ट्रेलियामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्स शहरको एक होटलको छतमा ठोक्किएर हेलिकोप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो । क्विन्सल्याण्ड प्रहरीका अनुसार, हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । हेलिकोप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४००...