अर्थ/वाणिज्य

निरन्तर घट्दै सुनको मूल्य, आज प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार...

सुनचाँदीको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुन आज तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६१ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँले घटेर प्रतितोला...

शान्ति, स्थायित्व र समृद्धिका लागि आज सर्वपक्षीय राष्ट्रिय संवाद

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकमा आज काठमाडौँमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) को आयोजनामा हुन लागेको उक्त संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने महासङ्घले जनाएको छ। संवादमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्र,...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४३.३७ रुपैयाँ र बिक्रीदर १४३.९७ रुपैयाँ रहेको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९६.११ रुपैयाँ र बिक्रीदर ९६.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ र एक...

सुनचाँदीको मूल्यमा भारी गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन आज तोलामा सात हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला...

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा एक हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च...

प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कार्की ब्याङ्क्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा बागमती प्रदेशका २४ वटा...

सुन चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज छापावाला सुनको भाउ तोलामा १८०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगको छ। हिजो छापावाला सुनको भाउ प्रतितोला २...

अबदेखी प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गा स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो । प्रसारण लाइन निर्माणमा देखिँदै आएको...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४३.३६ रुपैयाँ र बिक्रीदर १४३.९६ रुपैयाँ रहेको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९६.०६ रुपैयाँ र बिक्रीदर ९६.४६ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०४.८१ रुपैयाँ र बिक्रीदर १०५.२५ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४...