अर्थ/वाणिज्य
तोलाकै २ लाख ६५ हजार पुग्यो सुनको मूल्य
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँका किनबेच भएको थियो। त्यसैगरी आज...
देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन प्रणाली लागू
काठमाडौँ । भन्सार विभागले सबै भन्सार कार्यालयहरूमा अनलाइन मूल्यांकन प्रणाली लागू गरेको छ। यसअघि वीरगञ्ज भन्सार कार्यालयमा मात्र प्रयोगमा रहेको यो प्रणाली अब देशभरका सबै भन्सार कार्यालयहरूमा कार्यान्वयनमा आएको हो। भन्सार विभागको आयोजनामा शुक्रबार आयोजित दुई दिने भन्सार व्यवस्थापन गोष्ठीका अवसरमा बाँकी १८ वटै भन्सार कार्यालयहरूमा उक्त प्रणाली विस्तार...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५००...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६२ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९६.३८ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ तोकिएको छ भने १० जापानिज येनको खरीददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ तोकिएको छ। त्यस्तै १०० दक्षिण...
सुनको मूल्यमा उकालो, प्रतितोला २ हजार ९०० रुपैयाँले वृद्धि
काठमाडौँ । निरन्तर घट्दो क्रममा रहेको सुनको मूल्य आज भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले वृद्धि भएको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्ला दिनहरूमा लगातार घट्दै आएको सुनको...
निरन्तर घट्दै सुनको मूल्य, आज प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार...
सुनचाँदीको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुन आज तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६१ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँले घटेर प्रतितोला...
शान्ति, स्थायित्व र समृद्धिका लागि आज सर्वपक्षीय राष्ट्रिय संवाद
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकमा आज काठमाडौँमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) को आयोजनामा हुन लागेको उक्त संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने महासङ्घले जनाएको छ। संवादमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्र,...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४३.३७ रुपैयाँ र बिक्रीदर १४३.९७ रुपैयाँ रहेको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९६.११ रुपैयाँ र बिक्रीदर ९६.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ र एक...
सुनचाँदीको मूल्यमा भारी गिरावट
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन आज तोलामा सात हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला...






