विश्व विविध

संयुक्त राष्ट्रसंघले क्यानाडामा प्लास्टिक प्रदूषण अन्त्यका लागि कार्यक्रम गर्दै

गिरिजा अधिकारी ओटावा । संयुक्त रष्ट्रसंघ वातावरणीय कार्यक्रमले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि भोली २३ अप्रिलबाट एक साता लामो कार्यक्रम आयोजना गर्ने भएको छ । अन्तरसरकारी वार्ता समति (आइएनसी ( ४ ) को चौथो सत्र अप्रिल २३ देखि २९ सम्म क्यानाडामा आयोजना गर्न लागेको हो । सन्...

कतारका अमिर शेख नेपाल आउँदै

काठमाडौं । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएका छन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा यही अप्रिल २३ मा नेपाल भ्रमणमा आउने भएको परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो । मनत्रालयका अनुसार, उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ...

हङकङको एक जिममा आगलागी, ५ जनाको मृत्यु

हङकङ । हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी भएको छ । बुधबार जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा आगलागी भएको हो । उक्त आगलागीमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । साथै आगलागीमा परेर १० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको...

अमेरिकाको न्युयोर्कमा भूकम्पको धक्का

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान १०ः२३ बजे ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएकोे अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)  ले जनाएको छ । न्युजर्सीको ह्वाइटहाउस स्टेशन नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का न्युयोर्क, न्युजर्सी र कनेक्टिकटसम्म अनुभव...

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेको बस बिहीबार दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको हो । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको र बसमा आगो...

अमेरिकामा चक्कु प्रहार गरेर चार जनाको हत्या

काठमाडौं । अमेरिकामा चक्कु प्रहार गरेर चार जनाको हत्या भएको छ । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले चक्कु प्रहार गरी चार जनाको हत्या गरेका हुन् । राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार, एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गर्दा दुई जना महिला र दुई जना पुरुषको मृत्यु...

बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाएको आभियोगमा पक्राउ

काठमाडौं । बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याए बन्धक बनाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त घटनाको आरोपमा चार बंगाली नागरिकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१...

रुसमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु

मस्को । रुसमा एउटा कन्सर्ट हलमा आतंकवादीद्वारा आक्रमण हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । त्यहाँ कन्सर्ट हुन लागेको थियो । बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध...

कोलकातामा निर्माणाधीन भवन भत्किँदा दुई जनाको मृत्यु

नयाँ दिल्ली । पश्चिम बंगालको राजधानी कोलकातामा निर्माणाधीन भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । कोलकाताको गार्डेन रीच क्षेत्रमा आइतबार मध्यराति भएको उक्त घटनामा परेर कम्तिमा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने दुवै महिला हुन् । यस दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी...

रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिनले जीत हाँसिल गरेका हुन् । उनी पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अनुसार, जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी...