अर्थ/वाणिज्य
४६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । दुईतिन दिनयता लगातार बढेको शेयरबजार आज उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४६ अंकले घटेर इन्डेक्स २०३० को विन्दुमा कायम भएको छ । परिसूचक घटेसँगै कारोबार समेत खुम्चिन पुगेको छ । मंगलबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर किनबेच हुँदा...
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरी बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको जानकारी दिएको...
हेटौंडा उपमहानगरपालिकाको बजेट पारित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको नीति कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाले गत असार १२ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सोमबार बसेको एघारौं अधिवेशनको तेस्रो बैठकले पारित गरेको हो । बैठकले उपमहानगरपालिकाको अर्थ विधेयक २०७९ र विनियोजन विधेयक...
५७ अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । जसको प्रभाव आजको कारोबार रकममा देखिएको छ । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किबेच हुँदा २ अर्ब ४८ करोड ४...
देशभरका ७५३ मध्ये २५३ स्थानीय तहको मात्रै बजेट सार्वजनिक
काठमाडौं । देशभरका २५३ वटा स्थानीय तहले मात्रै आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १४ गते मंगलबारसम्म ७५३ स्थानीय तहमध्ये २५३ वटा स्थानीय तहले मात्रै बजेट ल्याएको जनाएको छ । संविधानतः आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक...
बागमती प्रदेश : नेकपा एमालेद्वारा बजेट पुस्तिका फिर्ता
मकवानपुर । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि असन्तुष्टि व्यक्त गदै एमालेका सांसदहरुले आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् । एमालेका सांसद्हरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर...
हेटौंडामा परियोजना बैंक निर्माणको लागि १ करोड ४५ लाख बजेट विनियोजन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले परियोजना बैंकको लागि बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार उपमहानगरपालिकाको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै परियोजना बैंक निर्माणको लागि १ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । उपमेयर बानियाँले उपमहानगरपलिकाले नगरको...
हेटौंडा उपमहानगरपालिका बजेट : तामाङ संग्राहलय स्थापना गर्न ५० लाख
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले तामाङ संग्राहलय स्थापना गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएको हो । जनसांख्यिक बाहुल्यताका आधारमा तामाङ जातिको भेषभूषा, कला, संस्कृतिलगायतका मौलिक पहिचानको संरक्षण तथा...
हेटौंडाका सीमान्तकृत तथा गरिब १५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख बजेट
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सीमान्तकृत तथा गरिब १ हजार ५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि बजेट विनियोजित गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै उपमहानगरपालिकाभित्र रहेका घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्...
हेटौंडा उपमहानगरपालिका : पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि बजेट विनियोजन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार उपमहानगरपालिकाको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् । उपमेयर बानियाँले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित रहेको...








