अर्थ/वाणिज्य

राक्सिराङ गाउँपालिकाले ल्यायो ५४ करोड ७३ लाखको बजेट

मकवानपुर / मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले गाउँपालिकाको १० औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले आगामी आर्थिक र्वाको लागि...

बकैया गाउँपालिकाको बजेट ६२ करोड ८३ लाख (हेर्नुहोस् पूणपाठ)

मकवानपुर । मकवानपुरको बकैया गाउपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ६२ करोड ८३ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिको बिहिबार बसेको गाउँसभामा उपाध्यक्ष सरला बोलखेले गाउँपालिकाको ७ औं गाउँसभामा आगामी आर्थिक वर्षको लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । बकैयालाई संघीय सरकारबाट वित्तीय...

थाहा नगरद्वारा ९५ करोड ६४ लाखको बजेट सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु ९५ करोड ६४ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बिहिबार बसेको ९ औं नगरसभामा उपमेयर खडेगबहादुर गोपालीले आगामी आवको लागि बजेट सार्वजनिक गरेका हुन् । उपमेगर गोपाललीले अन्तरिक स्रोततर्फ ११ करोड ८८ लाख ४५...

हेटौँडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ६० करोडको बजेट (हेर्नुहोस् पूर्णपाठ)

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याएको छ । बिहिबार भएको उपमहानगरको नवौं नगरसभामा उपप्रमुख मिना कुमारी लामाले आगामी आवको लागि रु २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याएको जानकारी गराएकी हुन्...

हेटौंडा उपमहानगरपालिकाले ३ अर्ब बढीको बजेट ल्याउँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दैछ । कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । हेटौंडा उपममहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले आज बस्ने नगरसभामा...

आज नेपाली बजारमा सुनको भाउ घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले घटेको हो । भाउँ घटेसँगै बिहिबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार...

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोल तथा डिजेल, मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि...

एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिँदै

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिईओमा कमल गौतम दोहोरिने भएका छन् । सो कम्पनीको सञ्चालक समितिले सिईओ गौतमलाई दोस्रो कार्यकालको लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको छ । बीमा समितिबाट गौतमलाई दोहोर्याउने विषयमा अनुमति आइसकेको छैन । यसअघि नै सिईओ बनेर दोस्रो कार्यकालका लागि पुनः नियुक्तीको...

नेप्सेमा हरियाली छाँउदा यी कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको बजारमा एक सातापछि पुन स् हरियाली छाएको छ । आज मंगलबार २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब भन्दा माथीको कारोबार भएको छ । नेप्से ७९ अंकले बृद्धि हुँदा नेपाल पुर्नर्बीमा कम्पनीको १ अर्ब...

इन्फिनिटी लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी ( हेर्नुहोस् सूचना)

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । सो लघुवित्तले कर्मचारी आवश्यकता सम्बन्धी सूचना जारी गरी कर्मचारी माग गरेको छ । सो सूचना अनुसार, ग्रमिण क्षेत्रमा काम गर्ने कर्मचारी चाहिएको उल्लेख छ । लघुवित्तले अधिकृत, बरिष्ठ अधिकृत र सहायक अधिकृत स्तरको कर्मचारी माग...