आशिका तामाङ पक्राउ

तु खबर संवाददाता
२०८१ माघ २, बुधबार १५:३८
file-photo

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेका छन् । उनी बुधबार दिउँसो पक्राउ परेकी हुन् ।

उनलाई काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो ।