आज कुन देशको विनिमयदर कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २ गते बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।
राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.२२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.८२ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.८५ रुपैयाँ रहेको छ भने बिक्रीदर १४६.५० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.४५ रुपैयाँ र बिक्रीदर १५६.१४ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८०.९३ रुपैयाँ र बिक्रीदर ९०.३४ रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९७.४३ रुपैयाँ र बिक्रीदर ९७.८६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२७ रुपैयाँ र बिक्रीदर १०२.७३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ९.०१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ रहेको छ ।

