संखुवासभामा हेलिकोप्टर दुर्घटना

तु खबर संवाददाता
२०८० बैशाख २२, शुक्रबार १४:१३

हेटौंडा । सिम्रिक एयरको हेलिकोप्टर शुक्रबार संखुवासभाको भोटेखोला–४ मा दूर्घटना भएको छ । अपर अरुण हाइड्रोको सामान लिएर जाने क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।