संसदीय विषयगत समिति गठन (नामावलीसहित)

तु खबर संवाददाता
२०८० बैशाख १५, शुक्रबार १७:२३
file-photo

काठमाडौं । संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् ।

गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधि सभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो । यसबीचमा प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको छ । पारित नियमावली अनुसार संसदीय विषगत समिति गठन भएको हो ।

प्रतिनिधि सभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् ।

हेर्नुहोस् नामावली ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab