रामकुमारी झाँक्रीले दिइन् उम्मेदवारी

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार १७:४४
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

झाँक्रीले सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएकी हुन् । उनले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टसँग प्रतिस्पर्धा गर्नेछिन् ।