विचार

राजनीतिक दलका निर्वाचन घोषणापत्रमा शिक्षा

निर्वाचनमा राजनीतिक दलका व्यक्ति भन्दा घोषणापत्र हेर्नुपर्दछ । दलले आफ्ना घोषणपत्रबारे व्यापक रुपमा जनतालाई सुसुचित गराउनु पर्ने हुन्छ र मतदाताले पनि घोषणापत्रमा उल्लेख गरेका विषयहरु कार्यान्वयन गराउन निर्वाचन पश्चात जोड दिनुपर्दछ । हाम्रो सन्दर्भमा मतदाता सामु दलहरुले निर्वाचनमा गर्ने प्रतिवद्धता वा घोषणापत्र बारे बहस छलफल हुने गरेको ज्यादै कमै पाइन्छ । भूमिका नेपालको संविधान २०७२ […]

पेरिस सम्झौता कार्यान्वयनमा कोशेढुङ्गा बन्यो बोन सम्मेलन

–कृष्ण अधिकारी बोन, जर्मनी, ३ मङसिर विश्वभर निकै चासो र महत्वका साथ हेरिएको जर्मनीको बोनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी (यूएनएफसीसीसी) को २३ औं सम्मेलन (कोप–२३) ले ठोस कुनै निर्णय गर्न नसके पनि दुई वर्षअघि पारित भई कार्यान्वयनमा आएको पेरिस सम्झौताको कार्यान्वयन खाकाको मस्यौदामा राखिने विषयवस्तु तयार गर्न सफल भएको छ । अर्को वर्ष […]

हेटौँडालाई प्रदेश राजधानी बनाउने आधारहरु

-श्याम कृष्ण कार्की सिभिल ईञ्जिनियर हेटौँडा–१६ करिब २६१.६ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको नेपालकै सफा र सुन्दर नगरी हेटौँडा संघिय गणतन्त्र नेपालको ३ न. प्रदेशमा पर्दछ । प्रदेशका १३ जिल्लाहरु भक्तपुर, धादिङ, चितवन, दोलखा, काठमाण्डौ, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक मध्ये हेटौडा मकवानपुर जिल्लाको सदरमुकामको रुपमा रहि आएको छ । अन्य शहरहरुमा खास […]

नेपाली समाजमा विद्यमान अन्तरबिरोधको मार्क्सवादी अध्ययन

प्रबेश दाहाल ………. संसारमा अस्तित्वमा रहेका हरेक बस्तुहरु उत्पत्ति बिकास र बिनाशको दिशामा निरन्तर कृयाशील हुन्छन् ।परस्पर बिरोधि बस्तुहरुको बिचमा निरन्तर संघष चलिरहन्छ।बिपरित बस्तुहरु बिच चल्ने यहि अन्तर संघर्षकै कारण पुराना बस्तुहरु बिनाश र नयाँ बस्तुहरु बिकास हुँदै जान्छन् ।यसर्थ बिपरित बस्तुहरु बिचको अन्तर संघर्ष नै बस्तु बिकास र बिनाशको आन्तरिक एबम् मुख्य श्रोत हो।यो […]

  बद्रीबहादुर पाठक २०७४ बैशाख ३१ र असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुले  शुभकामना लिने दिने क्रम अहिले पनि चलिरहेको छ । पद बहालीसंगै यस आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अवसर पनि निर्वाचित प्रतिनिधीहरुलाई प्राप्त भएको छ । स्थानीय तहमा भएको संरचनात्मक परिवर्तन र निर्वाचनले जनमानसमा सकारात्मक आशाको […]

चुनौती थप्ने निश्चित छ

  ओम घलान   नेपालमा ढिलो नै भए पनि वाम एकताको प्रक्रिया साङ्केतिक रुपमा सुरु भएको छ । यसलाई केवल वाम एकताको सीमित घेरा र सतही ढंगले ध्रुवीकरणको  हुईय्याॅ गर्नेहरु पनि छन्  । के हो वाम एकता ?  त्यसको उन्मुखता,  मर्म, उद्देश्य र लक्ष्य के छ  ?  हामीले यी लगायत थुप्रै महत्वपूर्ण बिषयहरुमा मन्थन गर्न […]

कमल थापा हाइ प्रोफाइल तर ‘डेट एक्सपायर’

सधैं सत्ता र शक्तिकै वरिपरि रहेका राप्रपा अध्यक्ष कमल थापा यसपटक मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने अन्तिम तयारीमा छन् । १ नम्बर निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार हुने तयारीमा रहेको सार्वजनिक भएपछि थापाले मकवानपुरलाई के दिए भनेर बहस सुरु भएको छ । सालिन स्वभावका थापा अनेक राजनीतिक दाउपेचले सधैँ सत्तामा रहे […]

विचारधारा र सत्यता

हामीसँग अनगिन्ति विचारधारा भएता पनि तिनले मानव जीवन र जगतसँग सम्बन्धित समस्याहरू – पुरा पढ्नुहोस

हामी किन गरीब छौँ ?

-सञ्जय साह मित्र नेपाल गरिब छ । नेपालीहरु पनि गरिब छन् । नेपाल गरिब भए पनि नेपालीहरु धनी छन् । नेपाली र नेपाल दुइटै गरिब छन् । यो देश गरिब तर नेताहरु धनी छन् । यसरी यस किसिमका धनी र गरिब सम्बन्धी नेपाली समाज र देशको विषयलाई जोडेर विभिन्न कुराहरु समाजमा आइरहन्छन् । समाजका विभिन्न […]

स्थानीय तहले के के गर्छ ?

-किसन न्यौपाने जनताको सबैभन्दा नजिक रहेर सेवा प्रवाह गर्ने ईकाइ नै स्थानीय तह वा स्थानीय सरकार हुन् । स्थानीय तह एक स्वायत्त सरकार हो । नेपालको संविधान २०७२ को भाग ५ राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड अन्तर्गत नेपालको राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानून बमोजिम गर्ने उल्लेख गरिएको छ । […]

स्थानीय तहको निर्वाचन र उम्मेदवारको चर्चा

झण्डै २ दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनको माहौल तात्तिदै गएको छ । २०७४ बैशाख ३१ मा हुन लागेको निर्वाचनले पक्कैपनि नयाँ उमङ्गको सञ्चार गरिरहेको छ । विभिन्न पार्टीका नेता कार्यकर्तामा खुशीको सञ्चार त भइरहेकै छ, जनताहरु पनि आफ्ना प्रतिनिधि छान्ने अवसर आउन लागेको प्रति उत्तिकै उमङ्गीत हुँदै आएका छन् । हाम्रो देशमा धेरै […]

मकवानपुरको विकासकालागि के गर्ने ?

मकवानपुर ऐतिहासिक महत्वका साथै पर्यटकिय सम्भावना बोकेको जिल्ला हो तर यसको समूचित विकास हुन अझै सकिरहेको छैन । विभिन्न समयमा यसका विकासकालागि विभिन्न प्रयासहरु गरिएतापनि त्यो सफल हुन सकेको छैन । मकवानपुरको विकासमा केही हुँदै नभएको होईन तर जति प्रयासहरु गरिएका छन् ती केबल एजेण्डा र योजनामा मात्र सिमित भएको छ । विभिन्न निकायबाट विभिन्न […]

विचारधारा र सत्यता

शिक्षा भनेको सत्यको बोध हुनु हो । सम्पूर्ण ब्रह्माण्ड सत्यतामा आधारित छ । जीवन र जगत चल्ने र चलाउने नियम शाश्वत र सत्य छ तर पनि शिक्षाको नाममा कसैको मनोविनोदबाट निस्केका र प्रकट भएका बहुलट्टी कुराहरू जसको जीवन र जगतसँग कुनै पनि साइनो छैन, त्यसैको अध्ययन र अध्यापन गराइएको पाइन्छ । यदि शिक्षाले सत्यता सम्म पुग्न […]

खादा संस्कृति कि विकृति ?

‘खादा’ भनेको तिब्बती संस्कार हो र मंगोलिया हुँदै भित्रिएको यो संस्कृति शुभ बिवाह, मृत्यु पछिको अन्त्येस्टी, चाडपर्वको बेला देखि शुभ आशिर्वाद दिने बेलामा मानको खातिर अर्पित गर्ने गरिन्छ । पछी पछी तिब्बतीहरुले बिदेसी पाहुना आउँदा स्वागतकोरुपमा खादा लगाउने चलन बसालेका हुन । ०४६ साल भन्दा अगाडी सम्म नेपालका केहि सिमित जनजातीहरु बाहेक अन्य जातिहरु लाई […]

टिप्पणी : हेटौंडा नगर, भान्सा कि खेत ?

-प्रमोद अधिकारी स्थानिय तहको निर्वाचन आयो भनेर हेटौंडा नगरवासी उत्साहित छन् । हिजो प्रजातन्त्र आयो फुस्सा । फेरि प्रजातन्त्र आयो फुस्सा । आज गणतन्त्र आयो के पायो ? त्यसैले गणतन्त्र पनि फुस्सा, भन्न थालिसकेका जनताले यो स्थानिय तहको निर्वाचनलाइ कसरी उपयोग गर्छन् , हेर्न बाँकी छ । कुरो हेटौंडाको हो । हिजोको हेटौंडा नगरपालिका आज […]