मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, ६ मन्त्रीले आज शपथ लिने
काठमाडौँ ।मधेस प्रदेशमा सरकार गठन भएको एक महीना पछी मन्त्रीपरीषदले पुर्णता पाउने भएको छ।आजै सफत खुवाउने गरी ६जना मन्त्रीहरु नीयुक्ती हुने मन्त्रीपरीषदको कार्यालयले जनाएको छ ।
श्रम तथा यातायात मन्त्रालयको जीम्मेवारी मनीषकुमार सुमनलाई दीईने भएको छ।शकर प्रसाद चौधरीलाई बन तथा बाताबरण मन्त्रालय,बसन्त कुमार कुशवालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय यसैगरी फकीरा महतोलाई गृह,सन्चार तथा कानुन मन्त्रालय र भौतीक पुर्वाधार तथा विकाश मन्त्रालयको जीम्मेवारी राजकुमार गुप्ताले पाउने छन्।
