आजको प्रदेशसभा बैठक स्थगित, २४ गते ३ बजे अर्को बैठक बस्ने
हेटौंडा, २३ पुस । आज बुधवार प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित भएको बताए ।
बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाछि छलफल चलेको थियो । समितिका संयोजक दीपक निरौलाले प्रतिवेदन छलफलको लागि संसदमा टेबुल गरेका थिए ।
सभामुख श्रेष्ठले प्रदेशसभा बैठक पुस २४ गते बिहीवार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् । उनले प्रतिवेदनमाथि भोली पनि पुनः छलफल चल्ने बताए ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
- संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
- राजधानी र नामको लागि हुने मतदान धकेलियो
- हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली
- हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ
- प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’
- प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने
- प्रदेशको नाम बागमती राख्न किन हतार ?
- जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !
- प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’
- हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ
- आज बस्ने संसदीय दलको बैठक स्थगित, नेताहरु काठमाडौं हानिए
- हेटौंडाको बैठक छोडेर नेताहरु किन हानिए काठमाडौं ?
- हेटौंडा राजधानी बनाउन ह्वीप लगाए ‘फ्लोर क्रस’
- केपी ओलीको प्रदेशका नेतालाई जवाफः ‘हेटौंडाको विकल्प नखोज्नुस्’
- राजधानी र नाम टुंग्याउन पुस २७ गते मतदान
- सुरक्षा रिपोर्ट र पार्टीभित्रकै छलफलले हेटौंडा राजधानीः नेकपा
- विवाद र असन्तुष्ट त्यागेर सांसदहरु एक मतः मुख्यमन्त्री
- हेटौंडा राजधानी बनाउन ‘हाइकमाण्ड’ले यस्तो भन्यो
- प्रदेशसभा बैठक आजः राजधानी र नामको प्रक्रिया अघि बढ्ने
- भोली बस्ने संसदीय दलको बैठकले राजधानी विवाद टुंग्याउने
- हेटौंडा राजधानी टुंगिएपछि १६/१६ मिटर भत्किने
- ‘प्रदेश ३ को राजधानी भक्तपुर उपयुक्त’
- हेटौंडा राजधानी हुँदैन भन्दै फेरि बट्टारिए कांग्रेस सांसद वैद्य
- हेटौंडा राजधानी हुनुपर्छ तर, एयरपोर्ट चाहियोः सांसद श्रेष्ठ
- काभ्रेका सांसदले किन भनेः ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ’
- हेटौंडा राजधानी बनाउन चितवनका सांसदको समर्थन
