समाचार
अमेरिकाबाट डिपोर्ट भएका भुटानीलाई अध्यागमनको कारवाही भुटान निष्कासनको तयारी
अमेरिकाबाट डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गरेका चार भुटानी नागरिकमाथिको अध्यागमन कानुनी प्रक्रिया र त्यसले देखाएको सीमा सुरक्षासम्बन्धी चुनौती थपीएको छ। ती व्यक्तिहरूलाई अध्यागमन कानून उल्लंघन गरेको अभियोगमा नेपाल सरकारद्वारा जरिवाना गरिनुका साथै, यदि उनीहरूले भुटानको राहदानी वा वैध यात्रा कागजात पेश गरेमा पुनः भुटान पठाइने निर्णय भएको...
इरानद्वारा कतारमा रहेको अमेरिकी सैनिक अड्डामा भिषण सैन्य आक्रमण
कतारको राजधानी दोहामा भिषण विस्फोटसँगै धुवाको मुस्लोले भरिएको छ । कतार सरकारले नो फ्लाई जोन घोषणा गरेको केही घण्टाभित्रैमा इरानले कतारमा रहेको अमेरिकी सैनिक अड्डामा भिषण सैन्य आक्रमण गरेको हो । इरानले एकाएक सैनिक आक्रमण सुरु गरेसँगै सो रुटमा रहेका जहाजहरुको भागभाग भएको थियो । दुई वटा फ्लाई दुबईको...
बागमती गाउँपालिकाद्वारा ८३ करोडबढीको बजेट सार्वजनिक
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करीव ८३ करोड ७२ लाख ६८ हजार ७४ रुपैयाँको बजेट ल्याएको छ । शनिबार दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा पालिका अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फडिन्द्रकुमार तिमल्सिनाले आगामी बर्षको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षको निम्ति...
सरकारले प्लास्टिक झोला नियन्त्रण गर्ने मन्त्री शाहीद्वारा जानकारी
काठमाडौँ । सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गर्ने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जानकारी दिएका छन् । आज प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै वन तथा वातावरण मन्त्री शाहीले यस्तो जानकारी दिएका हुन् । विकास र...
दुई घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सर्लाही, बरहथवा नगरपालिका –३ बस्ने ६० वर्षीय उपेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका-४ मुना चोक बस्ने राजेन्द्र साहको घरबाट बोरिङको लागि विद्युतको तार निकाल्ने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।...
भोलि सबै सांसद सदनमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप
काठमाडौं । नेकपा एमालेले असार १० (भोलि) गते आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनेको छ । नेपाल सरकारको तर्फबाट गत जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को विनियोजन विधेयक (बजेट) सार्वजनिक गरेका थिए । उक्त विनियोजन विधेयकमाथिको छलफल तथा मन्त्रालयगत शीर्षकमाथिको...
मेयर बालेन विरुद्ध ४ करोड भ्रष्टाचारको आरोप, अख्तियारमा उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि सार्वजनिक निर्माणमा अनियमितता गरेको आरोप लाग्दै आएको छ। पछिल्लो पटक अधिवक्ता युवराज सफलले ४ करोड २ लाख रुपैयाँ बराबरको भ्रष्टाचार सम्बन्धी नयाँ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि तत्कालिन प्रमुख प्रशासकीय अधिृकत प्रदिप परियारलाई भ्रष्टाचारको...
सुन तस्करी प्रकरणमा रिहा लगत्तै पक्राउ परिन् अमला रोका
काठमाडौं । सुन तस्करी प्रकरणमा धरौटीमा रिहा भएलगत्तै अमला रोकालाई प्रहरीले पक्राउ गरिएको छ । काठमाडौं जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटीमा रिहा गरेलगत्तै रोकालाई पक्राउ गरिएको हो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनः पक्राउ गरेको हो । सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र...
इजरायलबाट फर्कन ८८५ नेपालीले नाम दर्ता: परराष्ट्रमन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन इच्छुक ८८५ जनाले नाम दर्ता गराइसकेको जानकारी दिएकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै मन्त्री राणाले इजरायल–इरानबीच जारी युद्धका कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूको विवरण संकलन गर्न सरकारले अनलाइन पोर्टलमार्फत प्रक्रिया सुरु गरेको बताइन्। उनका अनुसार हालसम्म...
चन्द्रपुरमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते
रौतहट । रौतहटको चन्द्रपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख।५२१६ नम्बरको बस बिहान साढे चार बजे दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएका हुन् । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा सो बस दुर्घटना भएको हो । सो...