समाचार
बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो
सिवी अधिकारी कपिलवस्तु २५ फागुन । पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारांै संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तथा अन्य हिन्दू लुम्बिनी पुग्छन् ।...
उद्योगमा औद्योगिक सुरक्षा स्टिकर
चितवन, २५ फागुन । उद्योगको सुरक्षा र औद्योगिक वातावरणका लागि सुरक्षा स्टिकर टाँस्न शुरु गरिएको छ । चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा चितवन र नवलपुरका ठूला उद्योगमा औद्योगिक सुरक्षा स्टिकर टाँस्ने अभियान शुरु गरेको हो । बिहीबार रत्ननगरबाट शुरु भएको सो अभियानअन्तर्गत आज भरतपुर महानगरपालिकाका...
विश्वकप क्रिकेट छनोट : नेपाल र अफगानिस्तान भिड्ने
काठमाडौँ, २५ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ ः १५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका...
अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन काठमाडौँमा
काठमाडौँ, २५ फागुन । यही फागुन २६ र २७ गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको शाकाहारी सम्मलेन हुने भएको छ । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा हुनलागेको सो सम्मेलनमा शाकाहारी परिकारको महोत्सवसमेत हुने संघका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिनुभयो । अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारतलगायत तीसभन्दा बढी...
अर्घाखाँची शितगंगामा पहिलो पटक बस पुगेपछि स्थानीयवासी हर्षित
अर्घाखाँची, २५ फागुन । सम्भवतः नेपालकै सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँची शितगंगा नगरपालिका–९ को सिस्ने खोलामा पहिलो पटक बस पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । पहिलो पटक आफ्नो गाउँमा बस पुग्दा स्थानीयवासी नाच्दै गाउँदै बस चालक, सहचालक तथा वडा अध्यक्ष भीम केसीलाई फूलमाला लगाएर भव्य स्वागत गरेका थिए । चुनावको...
डडेल्धुरामा एक दर्जन पक्की मोटरेवल पुल निर्माण हुदैं
डडेल्धुरा, २५ फागुन । डडेल्धुराका विभिन्न नदी र खोलामा गरी करिब एक दर्जन पक्की मोटरेवल पुलःनिर्माण भइरहेको राससले जनाएको छ । जिल्लाको धनगाड खोला, सेरागाड, खुल्लाखेत, परछेटा, ठूलीगाड, पारिखेत लगायतका स्थानमा निर्माणाधिन त्यसका पुलको निर्माणकार्य अन्तिमचरणमा पुगेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ । तीमध्ये दुई वटाको निर्माणकार्य...
गोरखापत्रका पूर्वमहाप्रबन्धक शर्माको निधन
काठमाडौँ २५ फागुन । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ । मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले जनाएको छ । विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक बन्नुभएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ...
तामाङ सञ्चार समूह मकवानपुरको अध्यक्षमा यश लामा आकाँक्षी
मकवानपुर, २५ फागुन । मकवानपुरमा कार्यरत तामाङ सञ्चारकर्मीहरुको संगठन तामाङ सञ्चार समूह मकवानपुर शाखाको अध्यक्षमा ६ जना आकाँक्षी पुगेका छन् । यस अघि ४ जनामात्र आकाँक्षी रहेकामा अहिले थप २ जनाको आकाँक्षा देखिएको हो । पछिल्लो पटक तामाङ सञ्चार समूह मकवानपुरको यस अघिको कार्य समितिमा सदस्य रहेका यश लामा...
तामाङ सञ्चार समूह अध्यक्षमा वाईबाको आकाँक्षा, सचिवमा रुम्बाको चर्चा
मकवानपुर, २५ फागुन । मकवानपुरमा कार्यरत तामाङ सञ्चारकर्मीहरुको संगठन तामाङ सञ्चार समूह मकवानपुर शाखाको अध्यक्षका उम्मेदवारका रुपमा नवराज वाईबा पनि आकाँक्षी देखिएका छन् । बिगत ६ वर्षदेखि निरन्तर रुपमा ‘ताम्सालिङ काअी’ साप्ताहिकका प्रकाशक–सम्पादकका रुपमा कार्य गरिरहेका वाईबाले आफु निर्वाचनको प्रकृयामा नजाने तर सर्वसम्मत रुपमा अध्यक्ष चुनिएमा मात्र नेतृत्व लिने...
पहिलो पटक यस्तो आयो सप्ताहको सूचना : तडक भडक गरि दान नगर्न आग्रह
मकवानपुर, २४ फागुन । कुनै पनि सप्ताह ज्ञान महायज्ञमा दान गर्नका लागि विभिन्न रुपमा आग्रह गरिन्छ । धेरै दान गर्नेको नाम शिलालेखमा लख्ने भन्दै दान गर्न उत्साहित पनि पारिन्छ तर संभवत पहिलो पटक मकवानपुरमा तडक भडक गरि दान नगर्न आग्रह गरिएको छ । हो मनहरी गाउँपालिका–३ भुन्द्रुङमा बिहीबारदेखि सुरु...









