समाचार

गृहमन्त्रालयमा पुग्यो कामचोर ठेकेदारको नाम

काठमाडौँ, १७ जेठ । ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको नागरिक दैनिकमा खबर छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । गृहमन्त्री रामबहादुर...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नाम फेर्यो

काठमाडौँ, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ । पार्टी संसदीय दलको बुधबारको...

फोरमले सभामुख नै ताक्यो

काठमाडौँ, १७ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमति गरी सरकारमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको सभामुख पनि माग गरेको छ । सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न बुधबार बसेको संसदीय दलको बैठकमा सरकारमा सहभागी हुँदा सभामुख वा उपसभामुखमध्ये एउटा पद पार्टीले...

सुनकाण्ड अपडेट–फरार एसपी सहित ३ जना विरुद्ध डिफ्युज नोटिस जारी

काठमाडौँ, १७ जेठ । सुन तस्करी मुद्दामा फरार रहेका एसएसपी श्याम खत्रीसहित तीन अभियुक्तविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युज नोेटिस जारी गरेको छ । इन्टरपोलले निलम्बनमा रहेका एसएसपी खत्रीसहित तीन जनाविरुछ नेपाल प्रहरीको सिफारिसमा डिफ्युज नोटिस जारी गरिएको हो । आजको राजधानी दैनिकले खबर छापेको छ । त्रिभुवन...

शारिरीक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गयो, किशोर पक्राउ

रुकुम, १७ जेठ । मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन सम्पर्क गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले...

मकवानपुरका लागि २ अर्ब ८५ करोड बजेट बिनियोजन, इन्द्रसरोवर गाउँपालिकालाई सबैभन्दा कम बजेट , कुन स्थानीय तहलाई कति ? (पूर्ण विवरण)

हेटौँडा, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरका लागि २ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । हेटौँडाबाट प्रकाशित आजको ‘हेटौँडा सन्देश दैनिक’ मा यो समाचार प्रकाशन गरिएको छ । सरकारले मंगलबार बजेट भाषणमार्फत् मकवानपुरका १० वटै स्थानीय तहका लागि २...

सहयोगी धुर्मुस–सुन्तलीमाथि यस्तो गम्भिर आरोप, के भन्छन् धुर्मुस ?

काठमाडौँ, १७ जेठ । नेपाल सरकारले शुरुआत गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ। फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोपसमेत लागेको छ। शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या...

दिगो विकासका लागिनिजी क्षेत्रको भूमिका अपरिहार्य

काठमाडौं, १७ जेठ । दीगो विकास लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्र, नागरिक समाज र सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । एलडीसीवाच, सापे र रेस्फेकले बुधबार आयोजना गरेको दीगो विकास लक्ष्यमा निजी क्षेत्रको भूमिका र जिम्मेवारी विषयक कार्यक्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका...

हेटौँडाको सरस्वती प्राविमा शैक्षिक सामग्री वितरण

हेटौँडा, १६ जेठ । हेटौँडा ११ मा अवस्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बुधबार शैक्षिक सामग्री वितरण गरिएको छ । करीब १ सय १२ विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालयका विद्यार्थीलाई हेटौंडा ११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्धप्रसाद घिमिरेको सभाध्यक्षतामा हाम्रो गोर्खा...

थाहा नगरमा नागरिक सुनुवाई

मकवानपुर, १६ जेठ । ईलाका प्रहरी कार्यालय पालुङको आयोजनामा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ मा बुधबार नागरिक सुनुवाई भएको छ । थाहा नगरपालिकाका मेयर लवशेर विष्टको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक दिलिपराज झाको विशेष आतिथ्यतामा नागरिक सुनुवाई भएको हो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि...