समाचार

प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता शुरु

नुवाकोट, १७ जेठ ।आजदेखि शुरु भएको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा घरेलु टोली नुवाकोट विजयी भएको छ । बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले चितवन–११ लाई १–० गोल अन्तरले हराएको हो । नुवाकोटलाई विजयी गराउन खेलको पहिलो हाफको २८ औँ मिनेटमा उचित लामाले गरेको गोल नै...

सुनकाण्ड अपडेट–एसएसपी खत्री जेल चलान

काठमाडौँ, १७ जेठ । सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्री जेल चलान भएका छन् । जिल्ला अदालत, मोरङमा भएको बयान र थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो । उनलार्इ जिल्ला कारागार, मोरङमा राखिनेछ । उनले बिहीबारै जिल्ला...

क्यान्सर रोग विरुद्ध सरकारले ठोस योजना ल्याउने मुख्यमन्त्रीको दाबी

लहान, १७ जेठ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले आज सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “क्यान्सर रोग बढ्दै गएकाले यो रोग...

होटल र डान्सबारमा प्रहरीको छापा, ३९ बालिकाको उद्वार

काठमाडौँ, १७ जेठ । महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका...

हेटौँडाबाट एक दिनमा १७५० लिटर जाँड बरामद

मकवानपुर, १७ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ५ का विभिन्न क्षेत्रबाट बिहीबार एकैदिनमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ (जाँड) फेला परेको छ । बिहीबार वडा प्रहरी कार्यालय हेटौडाबाट खटेको प्रहरी टोलीले तयारी घरेलु मदिरा अन्दाजी ५० लिटर र मदिरा तयार गर्ने कच्चा...

ठूलोथलीबाट अवैध सखुवाको काठ र झ्यालढोका सहित मानिस पक्राउ

हेटौँडा, १७ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ ठूलोथलीबाट अवैध सखुवाको काठ तथा तयारी झ्यालढोका सहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । आज अबैध काठ लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक मधु कुमार थापाको कमाण्डमा खटिएको टोलीले सो स्थानका ३६...

असार ६ गतदेखि हेटौँडामा काँग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला हुँदै, विभिन्न १० समितिहरु गठन

हेटौँडा, १७ जेठ । नेपाली काँग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको ५, ६ र ७ गते ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ । राष्ट्रिय भेला सफल बनाउनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माको उपस्तिथिमा विहिबार विभिन्न १० समितिहरु समेत गठन गरिएको छ । पत्रकार...

हेटौँडाबाट सरकारलाई काँग्रेसका प्रवक्ताको व्यङ्ग्य–‘नारामा बायुपंखी, पारामा बयल गाडा बजेट’

मकवानपुर, १७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले प्रस्तुत गरेको बजेटप्रति व्यङ्ग्य गर्दै बजेट नारामा बायुपंखी घोडा जस्तो देखिए पनि पारामा बयल गाडा जस्तो भएको बताएका छन् । चुनावअघि बाम गठबन्धनले भने जस्तो कार्यक्रमहरु यस बजेटमा नपरेको तर्फ संकेत गर्दै उनले भने, ‘सहज राजनीतिक...

पानी लिन वडा अध्यक्ष सहित स्थानीय भारततिर लागेपछि

दाङ, १७ जेठ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकाी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ ।आजको कारोबारमा यो समाचार छापिएको छ । ‘खानेपानीको समस्या छ त्यसैले म आफैं भारत गएर पानी ल्याउने गरेको...

गाडी हेर्न पाउनुपर्ने भन्दै ७८ वर्षीय वृद्ध अनसनमा

बैतडी, १७ जेठ । तीन दिन भयो ७८ बर्षीय दशरथ सिंह आमरण अनशनमा छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् । अनशन किन ? उनको उत्तर छ, सडकमा गाडी गुडेको देख्न पाऊँ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । जीवनको उत्तरार्धमा...