समाचार

मकवानपुरमा बिहानै अज्ञात समूहद्वारा बसमा आगजनी, मनहरीमा पनि तोडफोड

मकवानपुर, २९ साउन । मकवानपुरको थाहानगरपालिका अन्तगर्त त्रिभुवन राजपथ सडक खण्डको थाहा नगरपालिका–११ टिस्टुङमा अज्ञात समूहले आज बसमा आगजनी गरेका छन् । पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको भन्सार छुटेको बसमा अज्ञात समूहले टिस्टुङको देउरालीमा बिहान आगजनी गरेको थाहा नगरपालिका–११ नम्बरका वडा अध्यक्ष किरणमान बलले जानकारी दिए । बसमा यात्रु नभएकाले...

नवलपुरमा एकाबिहानै प्रेसर कुकर बम भेटियो, सेनाद्वारा बम डिस्पोज

मकवानपुर २९ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित नवलपुरमा आज विहानै बम फेला परेको छ । बम कसले र किन राख्यो भन्नेबारे केहि खुल्न सकेको छैन् । यद्यपि अहिले नपाली सेनाको टोलीले बम डिस्पोज गरिसकेको छ । बिहानै सडक छेउमै प्रेसर कुकर बम भेटिएको भन्दै स्थानीयले...

प्रहरीले अपहरणको शैलीमा नेकपा कार्यकर्ता नियन्त्रणमा लिएको भन्दै नेपाल बन्द

मकवानपुर, २८ साउन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्ला ईन्चार्ज लक्ष्मण उप्रेती ‘आर्जन’ र पत्रकार तथा मानवअधिकारकर्मी सुदर्शन पाण्डेलाई प्रहरीले अपहरणको शैलीमा नियन्त्रणमा लिएको भन्दै नेपाल कम्यूनिष्ट पार्टी नारायणी ब्यूरोले आपत्ति जनाएको छ । उनीहरुलाई वि.सं. २०७५ साउन २७ गते दिउँसो ४ बजे गिरफ्तार...

राप्ती बगरमा गाँजा बोक्नेको भागाभाग, एक जना पक्राउ

मकवानपुर, २८ साउन । २४ घण्टा बित्न नपाउदै मकवानपुरको मनहरीबाट फेरि अबैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । हिजो बिहान ११३ केजी गाँजा नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै आज बिहान मनहरी गाउँपालिका वडा नम्बर ९ खराङ्गा राप्तीखोलाबाट ९० केजी गाँजा फेला परेको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी...

तामाङ समाज जापान किताकान्तोको सामुहिक गर्मी बिदा कार्यक्रममा प्रवासीहरुको जमघट

जापान, २८ साउन । तामाङ समाज जापान किताकान्तो शाखाको आयोजनामा यही अगस्ट १२ तारिखका दिन (BBQ) बाबे क्यू कार्यक्रम तोचिकी केनको सानोमा सम्पन्न भएको छ । कार्यक्रममा जापानको किताकान्तो क्षेत्रमा पर्ने गुन्माकेन, इबरागी, तोचुकी लगायतका क्षेत्रहरुमा बस्ने नेपालीहरुको उपस्थिति रहेको थियो । ६१जनाको सहभगिता रहेको कार्यक्रममा जापान, श्रीलंका लगायतका...

‘नो पार्किङ’मा सवारी रोकेको भन्दै स्कुलरोडबाट ६ वटा मोटरसाईकल नियन्त्रणमा

मकवानपुर २८ साउन । नो पार्किङ एरीयामा सवारी रोकेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाको स्कुलरोडबाट ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । नो पार्किङमा सवारी पार्क गर्ने सर्वसाधारणको मोटरसाईकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी नरेश सिंहले जानकारी दिए । मकवानपुर उद्योग वाणिज्य संघले...

मेयर महत भन्छन्  : ‘नो पार्किङ’को विषयमा सहमति भएको छैन, आखिर किन गलत सुचना बाँडदै छ मउवा संघ ?

बलराम पुडासैनी मकवानपुर २८ साउन । हेटौंडा उपमहानगरपालिकामा सवारी व्यवस्थापनमा समस्या देखिन थाल्यो, जसका कारण बजारका मुख्य रोडहरुमा ‘नो पार्किङ’ लागु गर्ने विषय उठेसंगै हेटौंडाका व्यवसायीहरुले यस विषयमा असहमति जनाउँन थाले । ‘नो पार्किङ’ लागु भएपछि भएपछि आफ्ना सवारी साधन कहाँ रोक्ने अनि ग्राहकले सवारी कहाँ रोकेर सामान खरिदविक्रि...

३ नम्बर प्रदेशको प्रदेशसभा बैठक आज बस्ने

  मकवानपुर २८ साउन । साउन ४ गतेबाट स्थगित भएको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक आज पुन सुचारु हुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण बैठक स्थगित भएको थियो । बैठकबाट ४ वटा विद्येयक पेश गर्ने कार्यसूची राखिएको जानकारी छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार आजको...

हेटौंडाको हर्नामाणीमा ट्रक पल्टियो

मकवानपुर २८ साउन । हेटौंडाको हर्नामाणीमा ट्रक पल्टिएको छ । वडा नम्बर १८ स्थित हर्नामाणीको जंगलमा ट्रक पल्टिएको हो । जाली बोकेर पूर्वी मकवानपुर जाँदै गरेको ट्रक सडक कच्चि भएको कारण पल्टिएको स्थानीयहरुले अनुमान लगाएका छन् । ग ८ प ३७ नंबरको ट्रक पल्टिएको थियो । दुर्घटनामा परि ट्रकका...

मउवा संघका पूर्व महासचिव राउतले ‘नो पार्किङ’को विषयमा के भने ( हेर्नुहोस् भिडियो )

मकवानपुर २८ साउन । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउतले ‘नो पार्किङ’को विषयमा छलफलबाटै समस्याको समधान गर्नुपर्ने बताएका छन् । हेटौंडा उपमहानगरपालिका र मकवानपुरको प्रशासनले पुर्वपश्चिम राजमार्ग अन्र्तगतको हेटौंडा बजार क्षेत्रभित्र ‘नो पार्किङ’ लागु गरेपछि केहि दिनदेखि मउवा संघ र नगरपालिकाबिच आन्दोलन भईरहेको अवस्थामा राउतले दुबैको हित...