समाचार
हेटौंडा औद्योगिक क्षेत्रमा १२ वटा उद्योग निर्माणाधीन अवस्थामा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा अवस्थित हेटौंडा औद्योगिक क्षेत्रमा हाल १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको छ । उक्त औद्योगिक क्षेत्रमा अहिले बहुराष्ट्रिय कम्पनीसहित १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको औद्योगिक क्षेत्रका वरिष्ठ अधिकृत रमेशकुमार नेपालले जानकारी दिए । उनका अनुसार, ती उद्योगहरु अगामी २...
हेटौंडामा स्वाइन फिभर भाईरसका कारण सय बङ्गुरको मृत्यु
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा चालु आर्थिक वर्ष २०८१/०८२ मा स्वाइन फिभर भाईरसका कारण सय बङ्गुरको मृत्यु भएको छ । पशु सेवा कार्यालय हेटौंडाले बिहीबार आयोजना गरेको रोगबारे जनचेतना तथा अन्तरक्रिया कार्यक्रममा सो बारे जानकारी गराएको हो । कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरले चालु आवमा यस रोगका कारण हेटौंडा...
अफगानिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु
काबुल । मध्य अफगानिस्तानमा दुई वटा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुवै दुर्घटना राजधानी काबुल र दक्षिणी कान्धार सहरको बिचमा पर्ने गाज्नी प्रान्तको एउटै राजमार्गमा बुधबार भएको प्रान्तका सूचना प्रमुखले बिहीबार एक्समा जानकारी दिएका हुन् । पहिलो दुर्घटनामा बस मध्य गाज्नीको शहबाज गाउँ...
३१.४३ अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) ३१ दशमलव ४३ अंकले घटेको छ । २६२६ बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लाग्दै २५९६ बिन्दुमा झरेको जनाइएको छ । समग्रमा बजार घटे पनि बिहीबार २९ कम्पनीको शेयर मूल्य बढेको छ । यसदिन...
फरार प्रतिवादी ३३ वर्षपछि पक्राउ
हेटौंडा । ३३ वर्षदेखि फरार रहेका लुटपिट मुद्दाका प्रतिवादी मकवानपुरको थाहा नगरपालिका–६ का ६४ वर्षीय भवनाथ अर्याललाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालत हेटौंडाले वि.स.२०४८ साल माघ ६ गतेको फैसला अनुसार उनलाई १ हजार ५७५ रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । फैसला कार्यान्वयनका क्रममा वारदातपछि फरार रहेका...
सामाजिक अपराधजन्य घटनामा वृद्धि
काठमाडौं । पछिल्लो समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको तथ्याङ्क अनुसार सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको पाइएको हो । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीले दैनिक औैसतमा १६२ वटा मुद्दा दर्ता...
पहिलो पटक एचपिभी खोप ल्याइयो
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ल्याएको छ । सरकारले एचपिभी अभियानका लागि पहिलो पटक खोप ल्याएको हो । आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन हुने उक्त अभियानका लागि चार लाख ६० हजार ९४० मात्रा खोप नेपाल ल्याएको स्वास्थ्य सेवा...
हात्तीको आक्रमणबाट एक जना घाइते
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ स्थित पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको सबुज गणको पोस्टमा पालेको हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा माउते सर्लाही हरिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय मनिष चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, बुधवार...
एकैदिन पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । जसअन्तर्गत महिला तथा...
मत माग्दै व्यवसायीको घरदैलोमा अग्रवाल
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु व्यवसायीको घरदैलोमा मत माग्दै धाउन थालेका छन् । विभिन्न अवधारण लिएर अध्यक्षका प्रत्यासी अनिल अग्रवाल नेतृत्वको व्यवसायीको टोली बुधबार दिनभर हेटौंडा बजार क्षेत्रका मतदातासमक्ष पुगेका छन् । संघका अध्यक्षका प्रत्यासी अनिल अग्रवाल, वाणिज्यतर्फ उपाध्यक्ष पदका उम्मेदवार राजु अधिकारी, युवा व्यवसायी...










