समाचार

विश्वकपमा नेपालको पहिलो जित

काठमाडौं । नेपाली यु–१९ महिला टिमले विश्वकपमा पहिलो जित हाँसिल गरेको छ । समूह चरणका तीन खेलमा लगातार पराजित भएको नेपालले प्लेअफ म्याचमा मलेसियालाई हराउँदै पहिलो जित हाँसिल गरेको हो । नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । यसअघि समूह चरणको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको...

हेटौंडा–३ लाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–३ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ १३ गते ३...

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

न्यूयोर्क । अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र सयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष फिलिमेन याङबीच भेटवार्ता भएको छ । न्यूयोर्क स्थित सयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट...

मकवानपुरको राक्सिराङ्ग–७ मा दामराङ घोषणा पत्र जारी

मकवानपुर । मकवानपुरको विकट राक्सिराङ्ग गाउँपालिकाले दामराङ घोषणा पत्र जारी गरेको छ । बिहीबार राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ७ मा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त घोषणा पत्र जारी गरेका हुन् । राक्सिराङ्ग गाउँपालिकाले १७ औं अधिवेशनको अवसरमा राक्सिराङ्ग–७ क्षेत्रलाई स्थानीय सरकार ऐन, २०७४ अनुसार सांस्कृतिक र पर्यटकीय क्षेत्रको रूपमा...

यस्तो रहनेछ आजको मौमस

काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र त्यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । साथै हाल तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ । यस्तै,...

मकवानपुरगढीको २६२ औं विजय उत्सव मनाइयो

मकवानपुर । ऐतिहासिक मकवानपुरगढीको २ सय ६२ औं विजय उत्सव मनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मा अवस्थित उक्त गढीको बिहीबार एक समारोहबीच विजय उत्सव मनाइएको हो । राज्यमाथि आक्रमण गर्न आएका करिक २५ सय मुगल सेनाका फौजलाई पृथ्वीनारायण शाहको गोर्खाली सेनाले पराजित गरेको दिनको सम्झनामा मकवानपुरगढी...

‘हेटौंडाले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्यो’

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले हेटौंडाले स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताएका छन् । लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको पुनर्नवा अस्पताल भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ल्याएपछि सेवा सुधार भएको र...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले लागूऔषध खैरो हेराइन १ सय ५० ग्रामसहित भारत घर भएका ३७ वर्षीय गोबिन्द बालालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०१–००६ ख...

काभ्रेको महाभारतमा भीषण आगलागी

काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको छ । मंगलबार दिउँसो २ बजेदेखि लागेको उक्त आगो अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रे प्रहरीका अनुसार, भीर भएका वन क्षेत्रमा आगलागी भएका कारण तत्काल आगो...

बिहीबार सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से ११ दशमलव १० अंकले घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ । त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन...